नबनेका जोडिहरु,अब बनुन शुभकामना ।
प्रणयमा मस्त सबै मान्छे रहुन शुभकामना ।
नजुरेका कति होलान्, जोडिहरु संसारमा
यसैपाली सबैलैनै प्राप्त गरुन शुभकामना ।
वार्षौदेखी कति यहाँ इन्तजारमा रहेकाछन्
पर्खाइका पिडाहरु अब सकुन शुभकामना ।
चाहेकै मान्छे सधै साथ रहोस 😍😍😍
Happyvalentine'sday
प्रेम सम्बन्ध होस् कि मित्रता मैले बुझेको यति हो, जो नजिक हुन्छन उनिहरूबाट कहिले टाढा नजानु अनि जो टाढा जान्छन उनिहरूलाइ खोज्दै कहिले नजानु बेकारमा आफ्नो मन मात्र दुख्छ ।
तिमीले रातभरि फोन गरेर मलाई सुत्न नदिई नदिई भोलि जसरि नि भेटौ भन्छौ । म हस् भन्छु l म रातभरि नसुतेको राता आँखा लिएर आउँछु, म रातो किर्थामा सजिएर रातो ओठमा मुस्कान लिएर आउँछु,
सायद त्यसैले होला क्यालेन्डरमा पनि शनिवार रातो हुने गरेको ।
Happy saturday