‘हामीकहाँ मधेशीलाई भारतीय भन्दै हेपिन्छ। लवजलाई मजाकको विषय बनाइन्छ। त्यसरी खिसी गर्नेलाई यो गलत हो भनेर सजग गराउन हामीले यसबारे बोल्नुपर्छ, लेख्नुपर्छ, फिल्म बनाउनुपर्छ।’
✍️ आशा मगरातीसँग अनिता भेटवाल (@BhetwalAnita) ले गरेको कुराकानी :
https://t.co/lTNf4dJkW4
बेथिति नियन्त्रण र सेवा प्रवाहमा राज्यका निकाय कमजोर हुँदा अभियन्ता र समाज सुधारकको नाममा विभिन्न व्यक्तिले खेल्ने ठाउँ पाइरहेका छन्। यसले अन्ततोगत्वा अराजकतालाई बढावा दिंदै विधि र समाजलाई पिर्नेछ।
✍️ अनिता भेटवाल (@BhetwalAnita) को रिपोर्ट
https://t.co/5LCjY3PrnA
एक वर्षसम्म भुकम्पपिडितले जाडो छल्न नपाएर आफ्नाहरुलाई मारेको, उही चिरा परेको घरमा कोही बस्न बाध्य हुनुपर्छ भने त्यो नेपाली नै रहेछन् ।
३७८ दिनमा पनि पुर्ननिर्माणको कार्यविधि बनाउन नसक्ने नेपाल
सरकार नै हो ।
@Himal_Khabar https://t.co/BCqRZbQ6kC
‘मैले पप गीत गाउँदा अर्को कुनै पप गायक नै थिएन। यस्तो गीत गाउँदा कतिले पागल पनि भने तर गाउन छाडिनँ। यो जगल्टेले के गीत गाएको होला पनि भने। समाज बिगार्न लाग्यो पनि भने। पछि ती गीत नै चले। अहिलेसम्म बाँचिरहेका पनि छन्।’
https://t.co/PBKHIaPLS0
ईरान की इस महिला की वीडियो और तस्वीरें पूरी दुनिया में वायरल हैं,
बताया जा रहा है कि इस्लामिक आजाद यूनिवर्सिटी की इस छात्रा ने ईरान के सख्त इस्लामिक ड्रेस कोड
के विरोध में अपने इनर वियर्स को छोड़कर बाक़ी सभी कपड़े उतार दिए,
और सड़क पर चलने लगी,
जिसके बाद छात्रा को हिरासत में लिया गया,
2022 में हिजाब के खिलाफ ईरान की महिलाओं ने देशव्यापी बड़ा प्रदर्शन किया था,
जिसे फौज की ताकत से दबा दिया गया था,
The Blindsight device from Neuralink will enable even those who have lost both eyes and their optic nerve to see.
Provided the visual cortex is intact, it will even enable those who have been blind from birth to see for the first time.
To set expectations correctly, the vision will be at first be low resolution, like Atari graphics, but eventually it has the potential be better than natural vision and enable you to see in infrared, ultraviolet or even radar wavelengths, like Geordi La Forge.
Much appreciated, @US_FDA!
@kishorenepal भड्किने किन हाेर? देशकाे पर्यटनसँग जाेडिएकाे सवाल राजनीति नै भए नि सही छ । तर यसका केही व्यवहारिक पाटाे हेर्दा राम जन्मभुमी माडी हाेईन भन्न सकिन्न ।
हुनत हाम्रा मिडिया र मिडिया पर्सनालिटी 😋 बुद्ध नेपालमा जन्मेका हाेइनन् भन्दा त चुक लाग्ने तहका छन्
#reporting#from_mustang
बढ्दो तापक्रम र वर्षाले उच्च पहाडी क्षेत्रमा पहिले कहिल्यै नफलेका बाली फल्दै छन् भने किसान तिनैमा केन्द्रित हुँदा रैथाने बाली हराउँदै छन्।
Story Link : https://t.co/QiVJpunyKH
कहाँबाट शुरू हुन्छ जिन्दगी?
जहाँबाट रहर र इच्छा शुरू हुन्छ।
काभ्रेको अनेकोटका मणिराम दाहालको जीवनकथाले यस्तै भन्छ।
@Himal_Khabar
https://t.co/58ZpayAeja
Teachers like Mamadou in Senegal are vital to the work of @Sightsavers, they are crucial to the success of our #inclusiveeducation programmes supported by @Irish_Aid, to ensure that children with a disability have the tools needed in the classroom
#InternationalDayofEducation