रवि लामिछानेले यसरी अल्गोरिदम बनाउने रहेछ । बालेनको स्टाइल पनि यही हो । नटवरलालको मोडस ओपेरन्डी यही रहेछ । यो कुरा मैले पनि धेरै पहिलेदेखि भन्दै आएको छु ।
यो कुनै इजरायली आक्रमणबाट ध्वस्त भएको #भोकमरी ग्रस्त गाजा क्षेत्रमा खाद्यान्न बाडेको दृष्य हैन नि।यो त घण्टेहरुको प्रथम महाधिवेशनमा मोही बांडेको दृष्य हो।यसरी मोही खानको लागी हारालुट गर्ने यि कुनै प्यालेस्टाईनीहरु हैनन्।यि त सित्तैमा पायो भने अलकत्रा पनि खान खोज्ने घन्टेहरु हुन्।