@Rajgurkha हुति भए कार्वाही गर यार गगनलाई हैन भने अनेक आरोप लगाएर नबस्नुस् हुति भएकाले हो नेतृत्वको लागि लड्ने तपाई जस्ता हुतरामहरु त छाती पिट्ने डाको छोडेर रुने बस्ने त हो !
@somrajpathak3 तपाईले घटना पुर्ण जानकारी सहित यो पोस्ट गरेको भए गजब हुने थियो जनप्रतिनिधिले समेत न्याय नपाउने जिल्ला हो गुल्मी अझ सर्वसाधरणको झन् कस्तो होला अवस्था !
@MohnaAnsari यो राजनीति संरक्षण हो @watersagar को पार्टीका कार्यकर्ताको फस्ने भयले राजनीतिक दवावमा जाहेरी दर्ता नगर्ने ? पालिका उपाध्यक्ष जस्तो महिलाले त न्यायको निम्ति आन्दोलन गर्नु पर्छ भने अन्य सामान्य महिलाको अवस्था झन् कस्तो होला !
@AmritaLamsal@hello_sarkar@NepalPoliceHQ@watersagar@watersagar कै पार्टीका वार्ड सभापतिको नेतृत्वमा इस्मा गाउँपालिका उपाध्यक्ष माथी दुव्र्यवहार भएको हो तर उहाँको पार्टीले न त कार्यकर्तालाई सचेत गरायो न त उहाँहरुले नै कुनै कार्वाहीको तात्पर्यता देखाउनु भो उहाँ हरु एक महिला माथी भएको दुव्र्यवहारलाई पनि राजनीति रङ्ग दिनु भएको छ !
@watersagar गुल्मीमा बदेल र बादर नियन्त्रण गर्छौ भनेर चुनाव जित्नु भएको हो यो आर्थिक बर्षमा कतै पहल नगरे तपाई र गोबिन्द पन्थीको पुत्ला बनाएर बारिमा झुन्डयाउने हो भन्छन् गाउँ तिर त माननिय ज्यु पहिले जे बोलेपनि हुन्थ्यो अब त जवाफ पनि दिन पर्छ !
@nepalibabuu@ashish_gajurel राज्यले तपाईलाई यो गाडी तपाईको पार्टी कार्यक्रम लागि दिएको हो यहि गर्नको तपाईको पार्टीले मान्छे उचालेर हाम्रो धरोहर सिंहदरबार जलाएको हो ?
@watersagar Honourable Member of Parliament, the farmers in Gulmi are facing serious difficulties. I would like to share some concerns with you via email. Kindly provide your email ID so that I can communicate the details.