निरङ्कुश र भ्रष्ट सरकारले फरक विचार बोकेकै कारण बन्दी बनाइएका रविन्द्र मिश्रसँग आज भेट भयो।४५ दिनभन्दा बढी बिना कारण थुनामा रहँदा पनि उनको मनोबल र उत्साह निकै बलियो रहेको पाएँ।रविन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्।
मिश्र लगायत सबै आस्थाका बन्दीहरुलाई तत्काल रिहा गरियोस्
तपाइँको कारण म जस्ता हजारौं युवा घर न घाटको बनाइयौ।हाम्रो विद्रोही चेतना र देशभक्तिलाई,आफ्नो छुद्र स्वार्थ पूरा गर्न प्रयोग गर्नुभयो।हाम्रो भविष्य खरानी बनाउनु भयो।
मेरो बस् चल्थ्यो भने तपाइँ र तपाइँको परिवारलाई तपाइँ आफैले मृत्युमाग्ने सजाय दिनेथे।
बाँचे भने प्रयत्न गर्नेछु।
😡
जाबो ५ रुपैयाँ उठाएर केटाहरुले रोजगारी पाईरहेका छन्। न्युरोडमा पैसा उठाएको पनि बिरोध गरेको छ,कालिमाटीमा उठाएको पनि बिरोध गरेको छ गणतन्त्रमा हामीले यस्तो रोजगारी सृजना खडा गरेका छौ,सुखि नेपाली सम्बृद नेपाल को नारा बालेन र रबिको पछि लाग्ने जत्थाले बिरोध गरेर रोकिने वाला छैन, ओल्बा।
विश्व हिन्दु परिषद (VHP) नेपाल द्वारा सुनसरी जिल्लामा २८८ परिवारका १४४१ जनालाई विभिन्न प्रलोभनमा पारेर इसाई बनाएका हिन्दुलाई पुनः स्वधर्ममा फर्काईयो । घर वापसी गरेका सनातनिहरुलाई पुष्पवृष्टि गरि स्वागत गरिदै।
सोरस फण्डेड मिडियाहरुले यसलाई समाचार बनाउन आवश्यक ठानेनन् ।
यो भिडियो एक पटक हेर्नुहोस्।💐🙏
(यो सम्बन्धी बृहत रिसर्च पढ्न २५ हजार भारु जति चाहिनेरछ। २७ वटा पुस्तक कम्तिमा पढ्नुपर्ने रहेछ।
कहिले पुस्तक किन्ने पैसा कमाउनु र पढ्नु?)
💐🙏
'अज्ञानताका कारणले देवीदेवताको पूजा गरिन्छ' भनेर पो साना बालबालिकालाई पढाइँदो रहेछ!
पाठ्यक्रम विकास केन्द्रमा नै विदेशी वा विदेशीका एजेण्ट बसेका हुनाले तिनले हाम्रा धर्म-संस्कृति-परम्परा मास्ने नै याेजना बनाउँछन् र तेस्तै पाठ्यपुस्तकलाइ स्वीकृत गर्छन् भन्ने बुझिन्छ। विरोध गरौँ--
यो स्कूल पाकिस्तान मा होइन, हाम्रै कपिलवस्तु को तौलिहवा देखि जीतपुर जाने बाटोमा "वदारी" भन्ने ठाँउ हो, कृपया यस विषयमा ध्यान जावोस् ।। यहाँ हिन्दू नानी बाबु हरु लाई नवाज पढाउने गर्छन्।।
पत्रकारिता ‘पेसा’ हो कि साउजीको ‘ढाल’?
कान्तिपुरका साउजी समेत रहेका कैलाश सिरोहिया र अन्नपूर्णपोष्टका साउजी समेत रहेका रामेश्वर थापाको नाम ‘मिडिया असम्बन्धित’ स्टिंग अपरेसनको अडियोमा जोडिएर खुलासा हुँदा स्वतन्त्र प्रेस र पत्रकारिता माथिको आक्रमण भएको मानिने सम्पादकीय लजिक के हो?
अडियो आएकै भरमा गोकुल बासकोटाले पदबाट राजिनामा दिए । अब यही आधारमा रामेश्वर थापा,कैलास सिरोहिया, सुरेन्द्र काफ्ले,आनन्द मोहन भट्टराईले आ-आफ्नो पदबाट राजिनामा देलान् या नदेलान । तर यो अडियो काण्ड त्यतिकै सेलाउन पाउने छैन ।