I am dependent with father and mother I will help for all peoples I will be successful man of the society and Rich man. I Will distribution of money other
Mountain goats rest on snow patches to cool down on hot days. Climate change raises temperatures and shrinks snow patches. Researchers worry that these changes could lead to greater stress on the park’s cold-adapted goats.
Learn more: https://t.co/JtR2e7ZAcO
महाकाली बेच्ने दलालहरुले ठूलो कुरा नेगरेकै राम्रो होला।यस्ता दलालहरूबाट देश विकास र समृद्धिको कसरी आश गर्न सक्छौं।अझै यस्ता लुटुवाहरुको पछि लाग्ने सबै कार्यक्रत झोले नै हुन्।
@BhawanaNepal6@DipakPyakurel8 सही हो।अग्नि सापकोटा सच्चा,देशप्रेमी भावना भएका नेता हुन्। MCC कुनै पनि हालतमा अनुमोदन हुन दिनु हुँदैन।जसले पास गर्न खोज्छ त्यसलाई कालो masho दल्दा फरक नपर्ला।अब communist हरुको एकजुट हुने बेला आइसक्यो। अब जुटौं र तह लगाऊ देशद्रोहीलाई।
अनेरास्ववियुका कार्यक्रतालाई सरकारले बढाएको मूल्यको विरोध गर्न मात्र आउँछ।यहाँ खानेतेल,तरकारीको मूल्य बढेर उपभोग कसरी गर्ने भनेर धौधौ परिरहेको छ।उता उनीहरूलाई सडकमा टायर बाल्न मात्र आउछ। कठै मेरो देश।
@DipakPyakurel8 @Nepal_Tbn10 खोइ कसरी विश्वास गर्नु त्यति जनसंख्या छुटायो भनेर यदि जनसंख्या गणना छुटेकै हो भने त्यसको जिम्मा गणकले लिनु पर्छ।किनकि गणकहरुलाई त्यत्रो तालिम,भत्ता दिएर गणना गर्न लगाएको हो।तथ्याङ्क तथ्यपुरक नहुनुमा गनकहरुको ठूलो समस्या देखिन्छ।
हिजो सम्म लोकतन्त्र,गणतन्त्रको गीत गाउनेहरु आज एमसीसी Pass गर्न खोज्दै छन्। देशको स्वाधीनता विक्दै छ,संविधान विपरित निर्णय गर्नाले नेपाली जनता र नेपालको संविधानमा माथि आँच आउन सक्छ । त्यसले MCC कुनै पनि हालतमा अनुमोदन हुन दिनु हुँदैन।
हिजो सम्म लोकतन्त्र,गणतन्त्रको गीत गाउनेहरु आज एमसीसी Pass गर्न खोज्दै छन्। देशको स्वाधीनता विक्दै छ,संविधान विपरित निर्णय गर्नाले नेपाली जनता र नेपालको संविधानमा माथि आँच आउन सक्छ । त्यसले MCC कुनै पनि हालतमा अनुमोदन हुन दिनु हुँदैन।
Most popular Nepali Minister currently, Prem Ale: उहाँले अहिले गरिरहेको काम हजुरहरू लाई कस्तो लागिरहेको छ? Publicity मात्र कि साँच्चै नै राम्रो काम? 😊
Pic. Suresh Timalsina
शक्ति र सत्ताको स्रोत जनता भएको तथ्यप्रति आँखा चिम्ली विदेशी शक्तिलाई रिझाउन तँछाडमछाड गर्ने,देशको हित,स्वाधीनता र स्वाभिमानलाई निजी स्वार्थको वलिवेदीमा होम्ने कुकार्यका परिणामबाट पाठ सिक्न तयार नहुने नेताहरू नै समस्याका जड हुन्।राष्ट्रिय हितलाई सर्वोपरी ठान्ने सद् बुद्धि पलाओस्!