नेपाल बांग्लादेश हुनू हुदैन। नेता लखेट्ने अभियान गर्नु हूँदैन।
यो देश एहि गति माँ हिडे पनि चल्छ चलिरहेकै छ।
बस बांग्लादेश हुनु भएन।
जनता र देश को गति शून्य छ।
बस नेता र पार्टी को आधो गति मर्नु भएन।
बांग्लादेश घटना पछि
नेपाल का जनता,
विद्यार्थी र विद्यार्थी संगठन भनिने हरू
अनि नेता भनिएका हरू ले ब्यापक
सोच विचार गर्न ज़रूरी...
#Bangladesh#Bangladeshstudentprotest
राष्ट्राध्यक्ष संसदमा जांदा ताम, झाम र शानको प्रयोग गर्ने परम्पराको सुरुवात नेपालमा भएको होइन। काठमाण्डौको बढदो जनसंख्या,वाहन र नया जनचेतनालाई मध्यनजर गर्दै - यो सैकडौ बर्ष पुरानो बिदेशी परम्परालाई बदल्नु नया राष्ट्रपतिको पहिलो काम मध्ये एक हुनु पर्छ ।
The way you dissect and disseminate things candidly, that's where people connect with you…. Undoubtedly, your relevance is still relevant in todays society, even more. @Vijaykumarko
It is what it is.... must watch! https://t.co/3YNjwNBpla
पटक पटक दुर्घटना माँ अकल्पनिय मानविय क्षति हुन्छ, नेता र निकायहरु स्तब्ध र दुखि छौं भन्छन् र यो क्रम जारी रहन्छ।
आज जस्तै।
जनता पटक पटक को घटना माँ गम्भिर र proactive कदम को अपेक्षा राख्दछन् र यो क्रम पनि जारी नै रहन्छ।
आज जस्तै।
#YetiAirlines
सेना के हो, प्रधानसेनापति कस्को रक्षक !!!
नेपाली सेना रास्ट्र सेवक हो र बालेन एक सच्चा जनप्रतिनिधि को हिसाब ले प्रधानसेनापति लाई भेट्नु नै राष्ट्र र जनता प्रति को उच्च सम्मान हो।
के बालेन ले राजनीतिक दलाल लाई भेट्नु पर्थ्यो ??
#MayorBalen#blenshah
लोकतन्र र निर्वाचनको तागत र सौन्दर्यता यही हो, जुनसुकै समयमा यहॅा हर्कहरू र बालेनहरू उदाउॅन सक्छन। अब आउने निर्वाचनमा पनि खोजीखोजी दास, लम्पट र अक्षमलाई परास्त गरौ, नयॅालाई अवसर दिऊ ।
काठमाण्डौले बालेन्द्र साहलाई जितायो, वीरगंजले राजेशमान सिंहलाई मत दियो। नेवार भनौ, मधेशी भनौ, पहाडी भनौ वा तराईवासी आखिर जनतामा त साम्प्रदायिक सोच रहेनछ त! फेरि किन हामीमाथि साम्प्रदायिक राजनीति? अबको चुनावमा जातजातिको नाममा राजनीति गर्नेलाई पनि बॅाकी नराखौ।
सकेसम्म निदाउने नत्र संसद माँ टूक्का, कविता, घोचपेच, हावा गफ पकाएर बस्छन्। जनताहरु कानुनी त्रुटी वा जनविरोधि कानुन ले पाकेको अत्तो पत्तो छैन।
यो यिनिहरुको पार्टी द्वारा दिलाईएको जागिर हो, समाजसेवा होइन, न यिनीहरु त्यो पद को लागी दक्ष र जिम्मेंवार छन्, न सचेत छन्।
#justice
सगरमाथा को यात्रा-
बालेन ले बेस क्याप छाडेर अगाडि को कठिन यात्रा मा सजग पाईलाहरु सार्दै छन्।
बेस क्याप बाट एक पाईला चाल्न हिच्किचाइ रहेका निर्जिव राजनीतिक हस्ति हरू भन्दै छन् आउ संगै यात्रा गरौं।
बालेन भन्छन् माथी चढ्नु छ म कसरी तल आऊँ,
बरु मिल्छ भने तपाई हरु माथि आउनुस।