I speak against injustice & discrimination to maintain a good governance to all. नेताहरुलाई mention गरेर झकझकाउने काम गर्छु । Follow for logical political post.
नेपालकाे आजकाे अवस्थामा, नयाँ विकल्प हाेईनन् मुलधारका दल सुध्रिनु नै विकल्प हाे । एमाले झन् बिग्रियाे, माओवादि सुध्रिएन तर काङ्ग्रेस सुध्रिएर आयाे । त्यसैले यसपाली गगन थापा । @thapagk
देश एउटा सुपरहिराे आएर छु मन्तर गरेर झ्याप्पै बनाउँछन् भन्ने कुरामा मलाई कत्तिपनि विश्वास छैन । पहिला सिस्टम बनाउनपर्छ र त्यहि सिस्टमले देश बनाउँछ । विचार बिनाका नयाँ दलले बलियाे सिस्टम बनाँउछन भन्ने विश्वास मलाई छैन । (1/2)
नेकपा (पुर्व माओवादि) का आफ्नै उम्मेद्बार छन् । जाेशी समुहबाट दिपकराज चुनाव उठेका छन् । काङ्ग्रेस सुधारिएर आएकाे परिपेक्षमा युवा काङ्ग्रेसजनले घन्टिलाई पहिलाजस्ताे हाल्दैनन् । गाेविन्दलाई सहानुभुति मत पनि जान्छ। सबै उम्मेदवारलाई शुभकामना । (n/n)
Prediction - 1
तनहुँ-१ लगभग १५ हजार भाेटले चुनाव जितेका स्वर्णिम वाग्ले यसपाली चुनाव हार्दैछन् ।
अघिल्लाे चुनावमा कट्टर काङ्ग्रेस मत स्वर्णिमलाई गएकाे थिएन । काङ्ग्रेसकाे कुल मत २५-२६ हजार भएकाे क्षेत्र हाे क्षेत्र नं १ । जाेशी समुहकाे ७-८ हजार मत छ ।(1/n)
आँबुखै���े��ि गाउँपालिका माओवादि आधार स्थल हाे भने अघिल्लाे चुनावमा एमाले उम्मेदवारले जम्मा 9 हजार हाराहारी मत ल्याएका थिए, जुन एमालेकाे कुल मत भन्दा धेरै कम हाे जुन १६-१७ हजारकाे बिचमा छ । यसपाली परिस्थिति अलि फरक छ, एमालेले तनहुँ-१ मा भिजेकाे उम्मेदवारलाई टिकट दिएकाे छ, (२/n)
विभिन्न आस्थामा विश्वास गर्न पाउनु गणतान्त्रिक नेपालकाे विशेषता हाे । यस्ता कार्य गणतन्त्रकाे मर्म विपरित छ । कसैले ज्ञानेन्द्र शाहलाई शान्तिपुर्वक "श्री ५" भन्न चाहन्छ भने त्याे भन्न पाउनपर्छ।
श्री ५, श्री १०८, श्री १००८ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय हो। यो संविधान र कानुनको विषय होइन।
नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रुपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रुपमा सम्मान गर्छु ।
राजा ज्ञानेन्द्रलाई श्री ५ले सम्बोधन गरेकै कारण कसैलाई पक्रने, सोधपुछ गर्ने वा थुन्ने काम गैरराजनीतिक र गैरप्रजातान्त्रिक कार्य हो।
व्यक्ति काे भयाे र निजकाे याेग्यता के कति थियाे भन्ने प्रश्न हाेईन, तर एकपटक जनताबाट अस्वीकृत भईसकेपछि पा���्टिका कार्यकर्तालाई चाेरबाटाे बाट राजनितीक नियुक्ति दिई कुनै ठाउँमा सेटल गराउन जुन चलन छ त्याे गलत छ। (2/2)
म व्यक्तिगत रुपमा विचार बिनाका नयाँ दल आएर हुने भन्दापनि पुराना दलहरु सुध्रिए मात्र केही हुन्छ भन्ने मन्यता राख्छु । गभर्नर नियुक्ति प्रकरण हेर्ने हाे भने त्याे सुध्रिने छाँटकाँट पटक्कै देख��एकाे छैन । (1/2)
"वैकल्पिक राजनिती" के साेचेर सुरु गरेका थिए, कस्ता भए । खैर जस्ताे मुद्दाका लागि सडकमा आएपनि रिहाई हुनपर्छ। शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्न पाईँदैन ।
वैकल्पिक राजनीतिका धरोहर पुकार बमलाई रिहा गर।
शान्तिपूर्ण तरिकाले ��न्दोलन गरिरहेको ठाउँबाट पुकार बम, जनप्रतिनिधि लग��यत हाम्रो अन्य साथीहरुलाई बिना कारण दुर्व्यवहार गरी सरकारले पक्राउ गरेका छन्। 😡
‘मलाई बिहानैदेखि रिस उठेको थियो। प्रहरीले आन्दोलनमा जान चोकचोकमा रोकेको थियो,’ उनले भने, ‘मैले पानीको बोतलले प्रहरीलाई हानेर गल्ती गरें, मान्छे नचिनिकन पार्टीकै साथीहरूले मलाई कुटे।’
BY: @yuvarajstory
https://t.co/oSgTGLTAup
@setopati@yuvarajstory आफ्नो होस् कि अर्काको गलत गर्नेलाई छुट दिनु हुदैन I राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासित आन्दोलनमा छ।गलत गरे आफ्नैलाई पनि ठोक्छन।