"सत्तारूढ दल राष्ट्रिय स्वतन्त्रत पार्टी को प्रथम महाधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।
लोकतन्त्र वाद ,प्रतिबाद र सम्बाद को प्रक्रिया हो।बैचारिक प्रतिस्पर्धा र कहिलेकाही तेस्तो प्रतिस्पर्धामा देखिने कटुता बीच बाट निस्कने सुन्दर सारम्स नै लोकतन्त्र को सौन्दर्य हो।
हामी कोइ कसैको दुस्मन होइनौं - छैनौ !
हाम्रा साझा दुस्मन देशकोगरिबी ,असम्पन्नता,अशिक्षा ,
बेरोजगारी ,सोशण ,भ्रष्टाचार र अन्याय हो।
सबैमिलेर जनताका समस्या , बिकास र स्मृद्धीमा आउने चुनौती सामना गर्ने बाताबरण निर्माण गर्नु हामी सबै को र बिशेस गरि जिम्मेवारी पक्ष को दाइत्व हो।
दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य दुवै आवश्यक हुन्छन्।
बिधिको शासन भनेकै भ्रष्टाचारमुक्त समाज निर्माण ,निस्पक्षता,पारदर्सिता हो। लोकतन्त्रले परिणाम मात्र होइन बिधिसंगत प्रक्रिया पनि खोज्छ ,यो पद्धति ,प्रक्रिया र प्रवृत्ति को एकाकार स्वरुप हो भन्ने हेक्का राख्नु जरुरी छ।
यो महाधिवेशनले पार्टीलाई थप लोकतान्त्रिक, उत्तरदायी र जनमुखी बनाउँदै राष्ट्रहित, सुशासन तथा समृद्धिको दिशामा सकारात्मक योगदान पुर्याओस् । सम्पुर्ण बिजयी हुने पदाधिकारी तथा सदस्यहरुमा सफल कार्यकालको हार्दिक सुभकामना व्यक्त गर्दछु।"
लोकतान्त्रिक राजनीतिमा निष्ठा र आदर्शका प्रतीक,अहिंसा,सादगी तथा इमान का प्रतिमूर्ति नेकाका शीर्ष नेता नेपाली कांग्रेसका पूर्व सभापति,एबम पूर्व प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराई ज्यूको ९९ औं जन्मजयन्तीका अवसरमा हार्दिक स्मरण तथा नमन का साथ श्रद्धाञ्जली व्यक्त गर्दछु।
संविधानतःदेशको राजकीय तथा सार्वभौमसत्ता जनतामा निहितछ।यसको आधिकारिक संस्था प्रतिनिधि सभाहो।संसदको सशक्तीकरण र प्रभावकारिता जरुरिछ।सरकारको असल काममा सहयोग,गलत विरुद्ध सशक्त दवाव,विधिहिनताको अन्त्य,सुशासन र भ्रष्टााचार मुक्त समाजको खोजी नै आजको सांसद सफतग्रहण को प्रतिबद्धता हो।
हार्दिक कृतज्ञतासहित धन्यवाद !
निर्वाचन अन्तिम परिणाम र मेरो विजय तपाईंहरूको माया,शुभेच्छा,विश्वास र सहयोगको परिणती हो।यसका लागि नुवाकोट २ नम्बर क्षेत्रका सम्पूर्ण दिदी बहिनी तथा दाजु भाइहरु सबैप्रति हार्दिक आभार,कृतज्ञता तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। https://t.co/CFY6NOFuIl
विधिविहिनताको अन्त्य र सुशासनको प्रत्याभूति तथा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने शैली र प्रवृत्ति मुक्त गर्दै अब निर्मित हुने संसदले निर्मम समिक्षा र नयाँ दिशा निर्देशको अपेक्षा गरिएकोछ।सबैमा हार्दिक बधाई,कार्यकाल सफलताको शुभकामना।
नयॅा जनादेश प्राप्त सार्वभौम संसद बस्ने तरखरमा छ।सरकारको स्वरूप केवल काम चलाउ बनिसकेको छ। संविधानको धारा ११४ मा तत्काल आवश्यक परेमा मात्र अध्यादेस ल्याउने व्यवस्था छ।सरकारको यो बेमौसमी गम्भीर अपराध लाई राजनीतिकरण गर्ने अध्यादेश दुखद,अलोकतान्त्रिक र संसदीय मर्यादा विपरीत छ।
प्रतिनिधि शभा २०७९ मा नुवाकोट २ बाट बृहत मत सहित निर्वाचित हुनु भएको मा आदरणीय अन्कल लाई हार्दिक बधाई ,,
हाम्रो मत को उचित कदर गर्दै छिट्टै उल्लेख्य मन्त्री बनेको हेर्न पाईयोस् ,, हार्दिक बधाई अन्कल ।।
@ArjunNarasingha@JagadisworK

@ArjunNarasingha