एक विजेता / सफल व्यक्ति भनेको मात्र एउटा पराजित / असफल मानिस हो, जसले अरु भन्दा थप एक पटक आफ्नो सत प्रतिशत प्रयास / कोशिशलाई अघि बढाएको थियो ।!।
#शुभसमय ☕🙏☕
धोका खांदैमा जीवन बर्बाद कसरी हुन्छ
मुटु टुक्रिएको मात्रै हो, घात कसरी हुन्छ
हिजो आज, यो मदिरा पनि गुनासो गर्छ
म भन्दा नशालु उनको याद कसरी हुन्छ
खुट्टा तान्ने प्रवृत्तिले,उंभो लाग्न सकिएन
उसको प्राथमिकता समाज कसरी हुन्छ
#दुइ_सेर_तल👇️👇️👇️
मानिसको विचार उसका कामहरु मार्फत सजिलै पढ्न सकिन्छ ।😊😊
असल बिचारले असल मानिसको पहिचान हुन्छ।
असल बिचार राख्नुस नत्र असल मनिस बन्ने प्रयत्न ब्यर्थ छ। 😊😊🙏🙏
मान्छे कालो होस वा गोरो कहिले पनि नछुटाउनु किनकी गाजल कालो भएर आँखा मा बस्छ भने पाउजु सेतो भए पनि खुट्टा मा रहन्छ!
#शुभबिहानी 🙏
#शुभ_दिन🙏
#शुभदिनको_कामना 🙏
हावा बनेर मेरो घरको ढोका नढकढकाउ म यहाँ भित्र तुफान कन्ट्रोल गरेर बसिरहेको छु ।
माथिको वाक्यमा कविले गलफ्रेण्डलाइ मिसकल नगर यहाँ सामुन्ने श्रीमती छन् भनेर बताइरहेका छन् !😂😂
#शुभ_बिहानि❣☕❣
#शुभ_दिन 😍❣
गाउँ घरमा बिहान भालेको डाक, कन्चन बग्ने खोला,बस्तुभाउ चराचुरुङ्गी को चिरबिर आवाज ले ब्युझनुको आनंद छुट्टै हुन्छ। आहा कति सुन्दर छ मेरो गाउँ चारैतिर हरियाली, शहरमा जस्तो मोबाईलमा आलर्म राख्न चाहिँ पर्दैन है। #शुभ_प्रभात_आत्मिय_मनहरु