समाजवादलाई राजनीतिक,सामाजिक,आर्थिकआधार मान्ने भन्ने मेरो/हाम्रो बिचारअजायब घरमा थन्क्यो यतिबेला डुबाउनै लागिएको देश र कंकाल बनाएर जनता मार्ने पाखण्डीहरुको डलरे संघियता विरुद्ध मत र मनले खनिएका तमाम नागरिक संग ऐक्यबद्धता कायम गर्दै दाग बत्ती बोकेर संघियताको मलामी जानको विकल्प छैन|