जोडिएका सम्बन्ध हरु तोडिन सक्छन 💔,भेटिएका मनहरु छुट्टिने डर हुन्छ😋 !
न हामी जोडिएका हौ, न त भेटिएका नै .
त्यसैले हाम्रो नाता रहिरहने छ , यस्तै स्वच्छ अनि स्वार्थ रहित,
अनन्त सम्म,
जुगौ जुग सम्म ।😉
#कोहिनुर😍
मलाई सयौं म्यासेज र सद्भावहरु आएका छन्, म समय छँदा सम्पर्क गरुँला नै ! तर ऐले तत्काल हामी ठिकै छौँ। हिजो सम्म हबाहरुकै घरमा खाने, बस्ने गरियो। आजबाट अर्को काकाको घरमा खाने, बस्ने व्यवस्था हुँदैछ। राहत हामीलाई भन्दा अरुलाई ज्यादा खाँचो हुनेलाई ज्यादा सम्झिने प्रयास गर्नुस् है !
सरकार ढल्ने र ढाल्ने खेलमा छौ तिमी
यहॉ त अस्पताल नै नपाएर जीवन ढलिरहेछ
सत्ता को आरतीले सेकिन आतुर छौ तिमी
यहॉ त चीतामा लस्कर लागेर लास डढिरहेछ
घर भित्रै बन्दी छ जनताको जीवन यहॉ
जनताकै नाम भजाएर दरबार तिर नौटंकी चलिरहेछ
#Save_life#Save_nation
I suggest @mohpnep@PM_Nepal Government to create website for real-time bed availability in Nepal. Patient with COVID should be instructed to apply online for admission through this website. It should help both patients and management. Verification system should be there
एउटा गवाँर मन्त्री बिना देश चल्छ । तर शेर बहादुर जस्ता योग्य स्वास्थ्यकर्मि देश लाई चाहिन्छ । तसर्थ डाक्टर शेर लाई होइन भ्रस्ट मन्त्री भानुभक्त ढकाल लाई चाहिँ कार्बाहि गर्नुपर्ने देखिन्छ ।
सुरेश राईको बज्रसमान कडा डाइलग ( बज्रबाणी)
म एक नेपाली चिकित्सकका हैसियतले मेरो राज्य सँग एउटा N95 mask माग्न पाउने कि नाइ? माग्दा लाइसेन्स खारेजीको धम्की!
जीवनमा कहिल्यै नेपाल नछाड्ने निश्चय गर्या थिएँ मैले! अब चै, हतास भइयो! Residensy सकिना साथा dubai चलिन्छ! बाकि जीवन त्यहिं बिताइन्छ!