@NewNew3222696@GokulPBaskota के थाहा नि ! चैत्र १५ मा राज्यसत्ताको चरम दुरुपयोग गरेर निहत्त्था मानिस मारेको बहादुरी चित्रण भैराथ्यो खुरापातिहरुको दिमागमा , थिति आर्कै भै दियो क्यार्नु !
नेपाल देवभुमि है । यहाँ कि teritory पर आँख मत लगाओ, जो लिपुलेक, सुस्ता, टनकपुर के अलावा नेपालकि जमिन हडप के रक्खे हो तुरुन्त उसको लौटाओ ईसि मेँ आपका कल्याण है ! otherwise नेपाल��� औँ कि आत्मा आपको मरते दम तक डँक मारते रहेगी , और शान्ति कभि नहिँ मिलेगि ।
@bishnurijal1 तिम्रा नियम कानून भ्रष्टाचार हुदा र भ्रष्ट्राचारिलाई कार्यवाहि गर भन्दा कता जान्छन हौ ! मान्छे बोल्नै नपाउने कुन ब्यब्स्थाको वकालत गरिरा ? लूटेराहरुले देश र नागरिक लूटिरहदा बोल्नै नहुनी ? सुकाई देउ घाममा त्यस्ता कानून र निषेधित क्षेत्र । अति गरे खति हुन्छ ।
@shishirdahal यिनि त गज्जबका शुद्ध होलान कि भन्ने लाईराथ्यो एउटै पत्रले भ्रम मेटाईदिनु भो धन्यवाद , जस्ले यिन्लाई back support गरिराथ्यो त्यसैले सिद्ध्याई दियो कस्को के लाग्छ र यहाँ । के गर्ने के नगर्ने भन्ने common sense त हुनु पर्थ्यो ?
@Sidhakura_ सत्तथ्यमा आधारित रहेर प्रशारण भएका समाचार हुन भने किन हटाउनु ? पत्रकारका खोल ओढेका दलालहरुलाई पनि नङ्ग्याउनु पर्छ , यस्तै ब्वासाहरुका कारण समाज भाडिएको कुरा त छर्लङ्गै छ नि ! चाहे पत्रकार ह���न चाहे न्यायमुर्ति यिन्का कुत्सित र घृणित कार्यको भत्स��्ना गर्नै पर्छ । बधाई छ सिधा कुरा