हार्दिक श्रद्धाञ्जली !
संबिधान सभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य, नेकपा एमालेका उपाध्यक्ष सालीन नेता क. सुवास नेम्वाङको मृत्युको खबरले दु:खी बनाएको छ ! शोकको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस ।
@yogesbhattarai हार्दिक श्रद्धाञ्जली !