@NishcalRai नाटक बन्द गर है तिनीहरूले अति गरिस् तिमहरूले यस्तो गरेर जनताको Tax कति सकाइरको छ तलब भाटा यसैको लागि हो।
प्रश्न उठ्छ जवाफ दिन परराष्ट्र र अर्थ मन्त्री आकोछ उनीहरू को जवाफ सुन्न पर्दैन परराष्ट्र मन्त्रीले भारत मै लिम्पियाधुर, लिपुलेक कालापानी हाम्रो हो भनेर हिमत गर्नु भो खैत साथ?