सौन्दर्य नहोला, तर सरलता हुनुपर्छ;
मिठो सुग���्ध नहोला, तर मन्द सुवास हुनुपर्छ;
औपचारिक सम्बन्ध नहोला, तर समर्पणको भाव हुनुपर्छ;
प्रत्यक्ष भेटघाट नहोला, तर अप्रत्यक्ष संवाद हुनुपर्छ;
हरेक जटिलतामा जिन्दगी अल्झिएको हुन्छ,
तर तिनलाई सुल्झाउने प्रयास सधैं गर्नुपर्छ।
शुभ सोमबार 🙏
यति गज्जबको खुवी त कसलाई आउँछ
म गरीब हुँ भोको पेट सुत्न मलाई आउँछ
मैले खोजेको आगो निभाउनका लागि हो
आगो लगाउन त दाउरा र सलाई आउँछ
मर्न चाहेर मात्र जहर दिनेहरुको लाइन छ
बिरामी भयो भने कसरी पो दवाई आउँछ
चिनो साटेर आउनेले मुट�� काटेर गएपछी
आँखा रसाउँछ यादहरु सम्झाइ आउँछ ✍️
परदुक्खूपधानेन,
अत्तनो सु्खतम्छति।
वेरसंसगगसंसट्ठो
वेरा सो न परिमु्चति॥ (धम्मपद)
अरूलाई दुःख दिएर आफूले सुख भोग्ने कल्पना, इच्छा गर्ने व्यक्ति कहिले पनि मुक्त नहुने गरी द्वेषको जॅजालमा फॅस्दछ।
अप्प दीपो भव।
सुप्रभात शुभ दिन।
🙏🙏🙏🙏
आगन्तुकहरुलाई समयसारिणी ले असर पारेछ।सबैजसो बिदेशी निम्तालुहरुले आ-आफ्ना शुभ कामना सन्देश प्रवाह गर्नुभयो। आइदिएको भए मञ्चबाट सम्बोधन गरेको शोभायमान हुनेथियो।पहिले पहिलेका यस्ता महाधिवेशनमा देख्न पाएको हो तर यसपटक अल्लि केही नपुगेको हो कि झैं लाग्यो अरु सब उच्च छ।
ॐ नम: शिवाय !