I am a freelance job holder who helps person in need. It’s my belief that all needy people should be helped and thats the true embracement with the God.
•स्नातक उत्तीर्ण गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो । मैले भनेँ,'एउटा निवेदन लेख्नुहोस् । एकैछिनमा काम भैहाल्छ ।' उसले भन्यो, 'मलाई त आउँदैन ।' मैले आफै निवेदन लेखिदिएँ र सही गर्न लगाएँ ।जाँदाजाँदै उसले भन्यो, 'यस्तो खत्तम देशमा के बस्नु म त विदेशको लागि ट्राइ गरिराछु ।'
• हरियो टिसर्ट र हरियै पाइन्ट लगाएको ऊ जब जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्यो, खल्तीबाट भोलाको प्याकेट निकाल्यो । प्याकेट भुइमा फाल्यो र भोला मुखमा च्याप्यो ।जाँदाजाँदै उसले भन्यो सरकारी कार्यालय भएर पनि कस्तो फोहर हो ? यहाँका कर्मचारी काम गर्न होइन घुस खाना मात्र अफिस आउँछन् कि क्या हो ?
• जमानामा बाले जोडिदिएको करिब १७ रोपनी पाखो बारी बाँझै छ । आफ्नो खेतको सीमाना कहाँसम्म पर्छ थाहा छैन ।बजारबाट घर फर्किदा २५ रुपैयाँको हरियो खुर्सानी मोटरसाइकलको लेगगार्डमा झुण्ड्याउँदै फर्किन्छ र भन्छ, 'तरकारी पनि किनिनसक्नु छ, यस्तो महङ्गी बढ्दा सम्म पनि सरकार के हेरेर बसेको छ ?'
• बुढा रमाइला छन् आज उनको घरतिर जानुपर्यो भनेर म उनको घरतिर लागेँ । घर नजिक पुग्ने बेलामा बाटोभरि सिस्नै सिस्नो रहेछ । बालाई भनेँ, 'बा यो सिस्नो त फाँडेको भए हुने नि, बाटोमा हिड्न त डरलाग्दो रहेछ ।' बा ले भने, 'सिस्नो फाँड्ने त उहिल्यै देखि भनेको हो बाबु के गर्नु सरकारले बजेटै दिदैन ।'
• क्यारमबोर्डको स्ट्राइकरले कुइन लाई ताक्दै उसले भन्यो, 'देशमा रोजगारी नै छैन, नालायक सरकार भएपछि के गर्नु ।' भोलिपल्ट तासको खालबाट उठ्दै गरेको देखेपछि मैले उसलाई भनेँ, 'पारिको बाटो निर्माणको लागि बजेट परेको रहेछ । ढुङ्गा बोक्ने मान्छे चाहिएको छ रे । दिनको ८०० ज्याला दिन्छ रे, गर्छौँ त ? उसले भन्यो, 'ह्या त्यस्तो काम पनि कोही गर्छ ?'
म सोचिरहेछु खोइ देश नेपाल किन बनेन ??
#साभार: राम प्रसाद ज्ञवाली , सामाजिक संजाल
कहिलेकाहीँ
म हैरान हुन्छु आफ्नै
मन देखेर
यो मनका भावहरु
छरीएको देखेर
छट्पटिएको देखेर
केही हराएको जस्तो
कतै छुटेको जस्तो
उफ यो मनको स्वभाव
कयौँ कुरा बुझ्नै बाकी
कयौ भावले छुनै बाकी
फेरीपनि
प्रेमको स्पर्श मात्रले पनि
सबथोक अडिएजस्तो
मनले आफ्नो
चौतारी भेटेको जस्तो !!
उता विद्यार्थीले सत्ता पल्टाउने यताको सत्ताले बिश्वबिद्धालयलाई कोमामा पुर्याउने तर पनि यताका विद्यार्थी चुइक्क बोल्ने नसक्ने ,
You guy deserve saudi , quatar at ४५° celsius heat with bachelor certificate 😐️
@rabidaai We are not expecting such a selfishness from you brother. You lose one of your real supporter and I think like me, many are leaving you. Now , what your expecting you can do? You didn’t even keep your word of not participating in any government until 2084 .
यसपटक हामी उहाँहरुलाई फेरी सत्ता र शक्तिमा देख्न चाहदैनौ ।
यसपटक हामी आफ्नो भोट बदल्छौ ।
#NoNotAgain#मंसिर_४
Facebook Link : https://t.co/za9NMsIUyr
Instagram Link : https://t.co/06A2ZLgtfR
Twitter Link : https://t.co/OpCSSbhi2B
Tiktok Link : https://t.co/NMltr8aHgS
🎁 $300,000 GIVEAWAY 🎁
🤍We are giving away 3 Platinum Box
worth $300,000 to 3 lucky WINNERS🤍
Giveaway Period: 4-9th Aug 2022 (9AM EST) ⏰
🍀 What you can get from Platinum Box:
✨SSR NFT ✨3D NFT
To Join:
♡ Follow @HyperNation8
♡ ❤️ & RT
♡ Tags 10 friends!
🎁HyperVerse Telegram Special Event: $HVT GIVEAWAY!
Follow @HyperVerse6
Like & RT this post
Join our Telegram channel (proof needed)
https://t.co/p7pXMTWX8p
100 HVT for 100 lucky winners each!
Prizes will be sent to winners’ financial accounts in HyperVerse.
72 hours limited!
📣HyperMining Warm-up Event: $HVT GIVEAWAY!
🚀To enter:
1️⃣Follow @HyperMining6 and @HyperVerse6
2️⃣Like & RT this post
🎁100 HVT for 100 lucky winners each!
Prizes will be sent to winners’ financial accounts in HyperVerse.
⏰The event only lasts 72 hours!