नाटक खमारीमा भविष्यका कर्णधार बालक र प्रकृतिमा फुलिरहेकी सुन्दरी खमारीको मौन संवाद हेर्न पाईन्छ । आजै गएर अन्यन्तै सुन्दर र सुमधुर नाटकको मज्जा उठाईहाल्नुस् है । नाटक मञ्चन भईरहेको छ मण्डला नाटकघरमा । #khamari#mandalatheatre#kurakani360#drama#nepalidrama
स्वास्थ मानिसको दिमागमा पनि ९०% नकारात्मक कुरा खेल्छ !
डाक्टर प्रभाकार मनु आयुर्वेदिक मनोचिकित्सक हुन् । उनि हाल भक्तपुरमा अवस्थित आयुर्वेदिक तथा बैकल्पिक चिकित्सालयमा कार्यरत छन् ।
Full Video : https://t.co/Vt00owwAQA
Organized smugglers typically demand half of the money upfront, before the visa is even granted.
Story by NIMJN fellow @PPalans@Nepalimjn
https://t.co/TXH5XGfj1A