चारैतिर झिलिमिली उज्यालो। अचेल शहरमा रात पर्दैन। यसले हामीलाई क्षणिक रूपमा सुरक्षित त महसुस गराएको छ, तर दीर्घकालीन रूपमा फाइदाजनक नभएको विभिन्न अनुसन्धानहरूले देखाएका छन्।https://t.co/xZc8NtLhst
२०८२/८3 मा मात्रै २ हजार ३९५ जना बलात्कारको शिकार भएका छन्, जसमध्ये १८ वर्षमुनिका १ हजार ५१० जना बालिका छन्।३ वर्षीया बालिकाको घटनामा सडकदेखि सामाजिक सञ्जालसम्म तातिने समाज सोही दिन घटेका वृद्ध महिलाका घटनामा प्रायः मौन रहन्छ। @kurakani360
https://t.co/uAKxDtkHUr
नेपाली सञ्चार क्षेत्र र सामाजिक सञ्जालमा लामो समयदेखि चर्चा र कौतुहलताको विषय बनेको ‘श्रीषा कार्की प्रकरण’ सँग जोडिएका विभिन्न पक्ष, मुख्य पात्र र घटनाक्रमहरूको विस्तृत विश्लेषणसहितको विशेष प्रस्तुति लिएर उपस्थित भएका छौँ।
https://t.co/6JItuVchqE
चलचित्रको औपचारिक घोषणा कार्यक्रममा हाँसो, खुसी र बधाई साटासाट मात्र भएन, एउटा यस्तो पल पनि आयो जसले उपस्थित सबैको आँखा रसायो र हलमा सन्नाटा छायो।
https://t.co/k6QMczmsRX