जर्मन कम्युनिस्ट पार्टी (MLPD) का अध्यक्ष कमरेड गाबी फेचनर र नेता कमरेड सगिटाको टोली र थालनीका संयोजक कमरेड सङ्गीत, प्रतिरोधका संयोजक कमरेड प्रमोद धितालसहितको टोलीबीच १२ डिसेम्बरमा (मङ्सिर २६) भेटघाट र दुईपक्षीय सहकार्यसम्बन्धी विचार आदानप्रदान सम्पन्न भयो।
#थालनी#MLPD@mlpdde
भेटवार्तामा नेपाल र जर्मनीको कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय मञ्च र मोर्चाहरूमा ऐक्यबद्धता र सहकार्यको आवश्यकता लगायत विषयमा कुराकानी भयो। साथै, भेटमा अध्यक्ष गाबीले थालनीलाई एमएलपीडी (MLPD) को पार्टी झण्डा चिनो स्वरूप हस्तान्तरण गर्नुभयो।

दूरीले सुदूरमा छौं
हिमालको काखमा छौं
तर ओ प्यालेस्टाइन
हामी तिम्रै साथमा छौं !!
प्यालेस्टाइनमा भइरहेको नरसंहारविरुद्ध हुने जनप्रदर्शनमा *सुसेला* सङ्गीत समूहको साङ्गीतिक प्रस्तुतिसहितको कार्यक्रम रहेको छ। सहभागिताका लागि सबैमा हार्दिक अनुरोध छ !
#susela#PalestineSolidarity
"सङ्गीत र संस्कृति : कार्यशाला" को तेस्रो संस्करण २०८२
यसपटकको मुख्य विषयक्षेत्र छ -
(क) सङ्गीत, संस्कृति र अभियान ||
(ख) विज्ञान र वैज्ञानिक दृष्टिकोण ||
तयारी अब अन्तिम चरणमा !
#सुसेला#Susela
---
२०८२ असार ५ र ६
सुसेला काव्यशाला-४
हार्दिक निमन्त्रणा!
-
जनयुद्धका कविता र गीतको प्रस्तुतिसहित हुने ३०ओैं जनयुद्ध दिवस विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा!
२०८१ फागुन २, शुक्रबार
दिनको ३:०० बजे
हुरी स्टुडियो, कुपोन्डोल, ललितपुर
सम्पर्क: 9849289704, 984-8500800
#Susela_Kabyashala#सुसेला
'सङ्गीत र संस्कृति' दोस्रो कार्यशाला मङ्सिर ७ र ८ मा !
––
सुसेला ब्याण्डमा आबद्ध सङ्गीतकर्मीका लागि ‘सङ्गीत र संस्कृति’ विषयक कार्यशाला ०८१ मङ्सिर ७ र ८ मा ललितपुरस्थित हुरी स्टुडियोमा हुँदैछ।
यसअघि असार १५-१६ मा शंखरापुर–४, जहरसिंहपौवामा पहिलो कार्यशाला सम्पन्न भएको थियो।
–
पुँजीवादी राज्यढाँचा हुबहु राखेर समाजवाद लागू हुन सक्दैन। त्यस ढाँचाभित्र सामान्य सुधार गर्न खोज्दा पनि जब पुँजीपति वर्गको स्वार्थसँग बाझिन्छ, उनीहरु सम्पूर्ण शक्ति प्रयोग गरेर हिंसात्मक दमन गर्छन्। यो पेरिस कम्युनदेखिकै शिक्षा हो।
@NepalReaders
https://t.co/Llo3cftIMm
अन्तरजातीय प्रेमका कारण रुकुममा हत्या गरिएका नवराज विकलगायत ६ युवाको स्मृतिमा 'जात व्यवस्थाविरूद्धको प्रतिरोध दिवस' तथा कवि इच्छुकको सम्झनामा "सुसेला काव्यशाला-३" सम्पन्न। कार्यक्रममा ६ गीत र इच्छुकका ६ कविता प्रस्तुत।
-
एक गीतअंश-
"आऊ, आज एक दिन एउटा साथीको सम्झना गरौं !"