मेयरलाई चुनाब अगाडि सप्पै कुरा था थियो ।
चुनाब पछि भक्तहरुको राप र चापले यति व्यस्त भए कि आफ्नै आइडिया भुलेछन ।
मेयरले भनेकै पक्षको ब्यबस्थापन खोजेको ! - साइकल लेन/ फुटपाथ/ बजार सब भएको । #Nepal चमेली ०.२ ।
Entender a Dios,su fundamento y designios es la evolución total, aquel que reconoce a Dios y ama como Dios ama,es sin duda un ser absolutamente evolucionado.
Poder entender el porqué estamos acá y cual es nuestra misión es lo que nos hace diferentes, la salvación no es casualidad
प्रधानमन्त्री ज्यू तपाईलाई थाहा छ एउटी बालिका जो बलात्कृत भएकी छे उनले पनि तपाईको अभिभावकत्व खोज्दै छे । उ भयभित छे कारण तपाईले खेलाडी संग हात मिलाएको फूलमाला पहिराएको उसले आज हेर्दै छे । यो देश सांच्चै अपराध गर्नेहरुको संरक्षक हो अपराध भोग्नेहरु संधै घृणाको पात्र हुन् 😡😡
र बास्सा ।
१. ५२ पातः ५२ हप्ता
२. ४ प्रकारका पातः ४ मौसम
३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता
४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४
५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष
५. दोस्रो जोकर गन्दाः ३६५ +१=३६६ दिन अर्थात लीप वर्ष।
तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्। तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै यो प्रकृतिसँग पनि सम्बन्धित छ।
कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।
कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी
१ र १ 👇️
१ र १ मिलेर २ हुन्छ भने त्यो 'गणित' हो!
१ र १ मिलेर ११ हुन्छ भने त्यो 'सङ्गठन' हो!
१ र १ मिलेर १ नै भयो भने त्यो 'प्रेम' हो!
१ र १ मिलेर ० भयो भने त्यो 'अध्यात्म' हो!
१ लाई १ सँग मिल्न नदिए त्यो 'कूटनीति' हो!
१ लाई १ का विरुद्ध खडा गरे त्यो 'राजनीति हो!
#साभार
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ४,९६४ मतका साथ अग्रस्थानमा छन् । हमाललाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले २,५९१ मत ल्याएका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ३,५३२ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले १,८५६ मत ल्याएका छन् ।