थारु मगर र कर्णालीमा बिशेष रुपमा मनाईने माघे संक्रान्ति मा कर्णाली का धेरै जिल्लाहरुमा पुंगी खेल्ने, भैलो खेल्ने ,पाठीभात खाने , खिचड़ी ( खिंच्चो) खाने, चच्चु धनौ ( गित माईती आएका छोरी र बुहारीका बिचमा दोहोरी ) गाउन् हिउपा खेल्ने पनि आदी गरीन्छ !
कोरना महामारीकै बिचमा शुरु भएको मनसुन सँगै बाढी पहिरो र डुवानबाट, बाजुरा र मनाङ्ग लगायतका जिल्लाहरुमा व्यापक जन-धनको क्षति हुन पुगेको छ ।बाढी पहिरोको कारण निधन भएकाहरुप्रति हार्दिक श्रध्दाञ्जली र शोक सन्तप्त परिवारजनहरुमा गहिरो समवेदना ! घाईते बिरामीहरुको स्वास्थ ���ाभको कामना !!
@GautamSudam5 त्यहि त यो त संबिधान बिपरित छ ! यसो गर्ने त उहि ब्यवस्था सिध्याउने तयारी नै हो । संसद बिघठन गर्ने , स्वास्थ संकटकाल लगाउने , राष्ट्रपति र प्रधानमन्त्री मिलेर ५/७ बर्ष निरंकुश ढंगले एकलौटी सत्ता चलाउने तयारी हो ।
राष्ट्रपति को पत्र प्रतिनिधि सभा बिघठन गरी निरंकुश तन्त्रको शुरुवात का लागि संविधान र स��घिय लोकतान्त्रिक गणतन्त्र को अन्त्य गर्र्ने तयारी हो ! यो असंबैधानिक र अलोकतान्त्रीक कदम हो ! यो घोर भ्रत्सनायोग्य छ !!
जनताले ने क पा (माओवादी केन्द्र) लाई जति मत दिएको हो त्यसलाई स्वीकार्दै संसदमा आफ्नो पोजीशन मा रहेर राष्ट्रीय स्वाधीनता को लागि र जनाधिकारको रक्��ार्थ आफ्नो संघर्षलाई जारी राख्नु पर्ने भो ! देश रोहिरहेको छ ! पराधिनता त हामी सहन सक्दैनौ !
धिक्कार छ के पि ओली सरकार ! जनताको कोरनाले बेहाल भएको छ । जनतालाई दवाई चाहिएको छ तर ओली सरकारलाई कमिसन चाहिको छ । राष्ट्रघाती र जनघाती त छदैछ जनभक्क्षी पनि साबित हुदैछ के पि सरकार !!
के पि ओली पार्टी होईन कम्पनी चलाउदैछन । पार्टी भित्रको फाँसीवादको चरम नमुना हो के पि बा को शैली। अनि कुन लोकतन्त्र को लागि सहकार्य हो महासयहरु बा संग ???
के पि ओलीको निरंकुश���ा अन्य दलहरुको राजनीतिक अस्तित्वलाई समाप्त गर्ने षड्यन्त्र तिर बढीरहेको प्रष्ट छ ! अझै अन्य दलहरु अन्योलतामा किन ? लोकतान्त्रको रक्षार्थ प्रतिगमन बिरुध्द एकताबध्द भएर के पि ओलीको वहिर्गमन गराउनु बाहेक अरु बिकल्प छैन !!!
प्रिय कमरेडहरु !
हाम्रो राजनैतिक विच��र सिध्दान्त र एजेण्डा एउटै रहुन्जेल जहाँ रहौं हामीलाई कसैले छुट्याउन सक्नेछैन ! एकताको प्रयास जारीरहने छ । बिघठनकारी अराजक प्रतिगामी तानाशाह को बिरुध्द लडीराखौं !