एक पुरा कार्यकाल र अ���्कोको मध्यसम्मको समयावधिमा मधेसको सिंचाईका लागि जसपा नेतृत्वको उपेन्द्र सरकारले केही पनि गर्न नसकेको यथार्थ हो। मधेसको १ लाख २२ हजार हेक्टर जमीनको तृष्णा मेटने, उत्पादकत्व बढाउने यस ‘गेम चेन्जर’ योजनाको श्रेय @kpsharmaoli लाई न दिनु कृतध्नता नै मानिनेछ।
ठेलाबाट उठेको ‘ड्याडिज किचन’
अर्घाखाँचीको सन्धिखर्कका ३२ व��्षीय कमलजंग कुँवरले सुरु गरेको ड्याडिज किचनका खाना र खाजाका गरेर बुटवल, पोखरा र काठमाडौंमा गरी १८ आउटलेट सञ्चालनमा छन्
https://t.co/VpMY568K63
A precise geometrical description of the Nepalese national flag 🇳🇵 was specified in Article 5, Schedule 1 of the former constitution of the Kingdom of Nepal as an irrational number:
गुजारा चलाउन फुटपाथ चाहिने र फुटपाथमा हिड्दा सहजता चाहिने दुई वर्ग विचको द्वन्द `वर्गीय द्वन्द´ हो।
काठ मेयर बालेन शाह पछिल्लो वर्गको `आइडल´ हुन उनलाइ त्यहा हाइहाइ छ।
नाजुक अवस्था चाहिँ पहिलो वर्ग वालाको छ।
तिनका कुनै नायक छन न कुनै दल ।
दिनेशप्रसाद श्रेष्ठ लेख्छन् : यहाँक�� जल, जमिन, जंगल र जनताको समुचित उपयोगमा आधारित विकास योजना, लगानी, उत्पादन, बजारीकरण र वितरण हुन सके बर्दिया देशकै वरदान हो । बर्दिया यस दृष्टिले नेपालको भविष्य हो र चम्किलो नेपालको चिनारी पनि हो ।
https://t.co/Imt32hM8Fx
‘८० रन जस्तो कटाएपछि ड्रेसिङ रुमबाट पनि शतक बनाउन १८ रनमात्र बाँकी छ भन्ने सन्देश आयो । स्कोरबोर्डतिर हेरें, ३ ओभर बाँकी नै रहेछ अनि शतक बनाउन सक्छु भन्ने लाग्यो’ रुविना
#NepaliCricket#womenscricket#RubinaChhetry
रुविनाको ऐतिहासिक शतक
https://t.co/x8my8Amyuc
स्कुल पढ्दा म कक्षाको 1st bencher, मेरो साथी last bencher, म बिरामी हेर्छु ,उ क्रसर बिजनेस हेर्छ । बिरामी पर्दा उ मलाई फोन गर्छ, बालुवा-रोडा चाहिए म उसलाई फोन गर्छु । जिन्दगी रीस-डाहा नगरी चलेकै छ । आफूलाई ठूलो देखाउन, अरुलाई स्यानो देखाउने हामी नेपालीको बानी, कहिले हो जानी ?