लिभर टनिक भन्ने कुनै पनि औषधि हुँदैन । तर यो छ भन्ने र लिभर टनिक भनेर गलत औषधि खाने धेरै छन् ! र अर्को कुरा, लिभर बलियो पार्ने कुनै special खाना हुँदैन ! #जनहितमाजारी
What a great example! Nepal has incorporated a year of pre-primary education into law and seen a boom in enrolment from 12% in 2000 to 86% in 2017. Now, there needs to be a significant effort to improve the quality of learning. #EarlyMomentsMatter#HumanCapital#InvestinPeople
चिकित्शकको रूपमा बिकासशील देसको एक व्यक्तीले पनि आफ्नो देश भित्र र बाहीर समेत कती सम्म मानव शेवा पुर्याउन सकिने रहेछ भन्ने कुरा ज्वलन्त उदाहरण स्वरूप डा . सन्डुक रूईतको कर्मबाट हामिले सिक्ने मौका पाएका छौं ।
प्रत्येक लिटर पेट्रोल/डिजेलबाट ५० पैसा वातावरण शुल्क काटिन्छ । वर्षमा एक अर्ब नाघ्छ । तर अर्बौं रुपैयाँ भएर के गर्नु ? सास फेर्न सकस छ ।
@kantipurdaily अर्को गजबको सम्पादकियको लागि धन्यवाद!
लौ न ! @Hello_Sarkar भएको स्रोतको सदुपयोग गरौँ! https://t.co/lXD0CeYpDN
मानिसले कोठा कति सफा राख्छ
खाने कुरा कति स्वस्थ खान्छ
लुगा कति रूचिपूर्वक लगाउँछ
हिड्दा कति विश्वाससाथ हिड्छ,
बोल्दा, हेर्दा, पढ्दा, लेख्दा वा अन्य काम गर्दा
अनुहार र मनले त्यससित कति मेल खाएको हुन्छ,
यी सबको भूमिका हुन्छ व्यक्तित्व निर्माणमा
र व्यक्तिको प्रभावकारितामा।
शुभ होस्।
"More than1/3rd 36% of the medical graduates from TUTH/IoM were working abroad & another 36% were working inside KTM Valley.Only 25%were working outside capital city. Stdnts from later graduating batches were more likely to migrate" Serious Issue! @Dr_JP_Agrawal@KoiralaBhagawan
यथार्थबाट नहटेर सपना देखिदैन।
सपना नदेखेर परिवर्तन ल्याइदैन।
यथार्थबाट केही नलिएर परिवर्तन हुँदैन।
यथार्थलाई यथावत राखेर परिवर्तन आउँदैन।
परिवर्तन शुरु गर्ने शक्ति र साधन वर्तमानमै हुन्छन्
तिनको उपयोग हुनुपर्छ, प्रभावकारी उपयोग!
शुभ होस्।
Me in medical school:
*has so much studying to do*
My brain:
Don’t do it
Don’t do it
Don’t do it
Don’t do it
Don’t do it
Don’t do it
*Complains about how much I have to study instead of actually studying.*
*Takes Nap*
#LifeofaMedStudent
1 in 3 👩🏻👩🏿👩🏽 around the 🌍 experience physical or sexual violence by:
A husband
A boyfriend
An intimate partner
A lover
A parent
A relative
A colleague
A boss
A stranger
#EndViolence against women and girls! https://t.co/X5FPVJcew4
#16Days#HearMeToo
बिहान अस्पताल जाने,गेटदेखि वार्डसम्मको फोहोरमैला सफा गर्ने,जेनेरेटरमा तेल छ कि छैन चल्छ कि चल्दैन चेक गर्ने,वाईरिङ राती मुसाले काट्दियो कि के छ हेर्ने;धारामा पानी चेक गर्नी,फार्मेसीमा अौषधी छ कि छैन बुज्नी अनि सबै ठिक छ भनेमात्र भ्याएदेखि अोपिडी,अपरेसनकक्ष छिर्ने!#डाक्डरकोदैनिकी