world's first charitable bank,Pencil Bank provides free educational materials like pencils,copies,books and school dresses to underprivileged kids from Nepal.
"एक जोडी चप्पल, एउटा कपडा र एउटा विद्यार्थी को निम्ति कोपी-पेन्सिल-झोला" दान गर्नु कुनै ठूलो कुरा होईन।
सक्नेले गर्छ, गर्नुपर्छ।
for more:
call on 9814758376, 9862965886 (24×7)
Pledge-Donate-Help
- - -
दुनियाँले जे सुकै भनोस , म पुन: #SlippersForAll , #ClothesForAll र #PencilBank अभियान लाई निरन्तरता दिन गइरहेको छु।
तपाईँको सहयोग र साथको आवश्यक्ता हुन्छ, तपाईँहरु साथ दिनुहुन्छ भनेर विश्वास छ।
यस बच्चा को पढाइ प्रतिको लगन हेर्नुहोस, हामी यस्तै बच्चाहरु सम्म पुग्न लागेका हौँ ।
आउनुहोस, #PencilBank संग जुड्नुहोस, तपाईको सहयोग खेर नजाने बिश्वास दिलाउन चाहन्छु ✌