कति उम्मेदवारको फोटो हेर्ने कहिलेकाहीँ रक्तदाताको नि फोटो हेर्नुपर्छ।
३४ औँ पटक रक्तदान सम्पन्न भयो। अब ९० दिन पछि है त।
शुभ होस् । रगतका कुरा । रगत सारथि
#RagataKaKura#Bnegative#34times#RagatSarathi
पानीले काठमाडौँलाइ हिजो पनि छल्यो र आज बिहान पनि आइपुगेन
अझै हार नमानौ बेलुका सम्म आउने देखिन्छ 😅
पश्चिम नेपालमा राम्रो बर्षा भयो (तराई बाहेक)
आर्को हप्ता नेपालभारी राम्रै बर्षाको सम्भाबना छ
Cloud in last 6-hr and rain in last 12-hr from DHM with forecast for today
तपाईं एक–दुई दिन आउँदा, “ओ एम जी, कति धेरै गर्मी!”, “टु मच हट!”, “गार्हो भयो!”, “… डिग्री!” भन्दै फिलिङ्ग सेयर गर्न पाउनुभयो।
तर, एक पटक सोच्नुस्—यहाँ नियमित बस्नेहरू कसरी बसिरहेका होलान्? उनीहरूको सहजताका लागि केही गर्न सकिने उपायबारे पनि सोचौँ।
धन्यवाद। शुभ होस्।
९ असार २०८३ (राति ८:३५ बजे)
अहिले कोशी र मधेश प्रदेशको दक्षिणी भागमा रहेको प्रणाली, विस्तारै उत्तर पूर्व तिर सर्दै गईरहेको र आसपासको क्षेत्रमा मेघगर्जन, चट्वायाङ सहित मध्यमसम्म वर्षा गराउने सम्भावना रहेको छ।
थप जानकारीको लागिः https://t.co/MZHXTJwqpQ
यसपटक फोन गर्ने बिरामीलाई 'ए पोजिटिभ' रगत आवश्यक रहेछ। बिरामी आफैले फोन गरेका थिए। त्यसपछि एक जना रक्तदातासँग समन्वय गरी उहाँलाई आवश्यक रगत व्यवस्थापन गर्न सकियो।
https://t.co/W3HuBau9tT
मनसून किन आउनु पर्यो र बर्षा हुने क्रम रोकिएको छैन हाम्रो नेपालमा
आज र भोलि अलि थोरै ठाउँमा थोरै बर्षा हुने भए पनि भोलि बेलुका देखि शुक्रबार सम्म केहि ठाउँमा भारि बर्षाको सम्भावना छ, साथै पश्चिम तराइमा पनि राम्रै पानी पर्ने देखिन्छ
आगामी २ हप्ता राम्रै बर्षा हुने देखिएको छ
“मलाई थाहा छैन, म यहाँ किन छु, म केका लागि किन नेता छु थाहा पाउन सकेको छैन,” देवकी मण्डल कार्यपालिका सदस्य आफ्नो गुनासोझैँ प्रश्न तेर्स्याउनुहुन्छ । उनी सभाले निर्वाचित गरेको कार्यपालिका सदस्य हुन् । उहाँको बुझाइमा चुनाव जितेपछि नेता भइन्छ ।
https://t.co/fiF3D17X04
२० जेठ २०८३ (दिउँसो २:४५ बजे)
अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३९.८ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।
केही समयअघि ‘सरोज जी’ भनेर सम्बोधन गर्ने व्यक्तिले अहिले ‘दाइ’ भनेर सम्बोधन गरेको देख्दा मलाई केही अनौठो अनुभव भयो। समय र सन्दर्भ परिवर्तनसँगै सम्बोधन शैली पनि परिवर्तन भएको देखिन्थ्यो, जसले मनमा विभिन्न प्रश्नहरू उठायो।
https://t.co/LLexbGhRPL
मनसून भित्रने समय अझै अनिश्चित रहेको र पश्चिमी बायु पनि कम्जोर रहेकोले, मौसमले अब केहि दिनको लागि बिश्राम लिने देखिन्छ
पहाडी र हिमाली भेगका केहि ठाउँमा बर्षाको सम्भावना भए पनि तराईमा पानी पर्ने देखिदैन
मनसून दछिण भारत (केरेला) सम्म पनि आइपुगेको छैन👇
Forecast for this week👇
पश्चिमी बायुको ले लेराएको बर्षा बिस्तारै घट्दै जाने देखिन्छ
भोलि देखि र आर्को हप्ता थोरै ठाउँमा मात्र बर्षा हुने देखिन्छ
पश्चिमी बायुको असर भने अझै केहि दिन रहने हुदा गर्मि धेरै हुने छैन
अहिले काठमाडौँ लगायत मध्य नेपालमा वर्षा हुदै छ र आज मधेशमा राम्रो वर्षा हुने सम्भावना छ
देशभरि रगतको अभाव देखिएको छ।
यदि तपाईं रक्तदान गर्न चाहनुहुन्छ भने कृपया जानकारी गराइदिनुहोस्।
त्यसैगरी, विभिन्न स्थानमा रगतदान कार्यक्रम आयोजना गर्न सहयोग तथा समन्वयका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं।
रगतदान जीवनदान हो।
#RagataKaKura
आज पनि अपरान्ह देखि गड्याङ्ग गुडुङ्ग र हावाहुरी सहित बर्षाको सम्भावना छ तर आजको बर्षा पुर्बी आधा नेपालमा हुने सम्भावना धेरै छ भने पश्चिम नेपालमा थोरै सम्भावना देखिन्छ
भोलि बेलुका देखि शुक्रबार सम्म सुदुर देखि बागमती सम्म धेरै ठाउँमा भारि बर्षा हुनसक्छ
Cloud and rain with forecast
#DHM ले पश्चिम तराईमा तातो लहर आउने जानकारी संगै पश्चिम पहाडी भेगलाई भने राहात मिलेको छ बर्षाले
पश्चिम तराईमा आगामी ३-४ दिन ४० डिग्री तापक्रम काट्ने देखिन्छ
यो मनसूनमा सबैभन्दा धेरै सुखा/खडेरी पनि पश्चिम नेपाल हुने सम्भावना धेरै छ
Cloud and rain from DHM in last 6-hr with temp
हिजो राति पुर्बी नेपाललाइ छोएर गएको बिशाल बादलले झापाको केचनामा २ घण्टामा १५२ मिलिमिटर बर्षा गरायो
अहिले काठमाडौँको केहि ठाउँमा राम्रै वर्षा हुदै छ
आज दिनभरीको अवस्था पनि पुर्बी आधा नेपालमा बर्षा हुने र पश्चिम नेपालमा थोरै सम्भावना देखिन्छ
यो अवस्था २-३ दिन सम्म लगभग उस्तै हुने छ