New Teej Song हात्ती आयो लसलस Haatti Aayo | Parbati Gaire, Music/Lyrics... https://t.co/tqbj3QMKiR via @YouTube @uttamjp @Bhismak1962 @Nirmaladhakal44@HisilaPost@mayor_harka . Full song at Phulbari Nepal YouTube Channel.
बोल्दाबोल्दै बोल्नुको अर्थ सकियो। व्यक्तित्व सकियो। विश्वास सकियो। दल सकिदैछन्। तर नेताका उट्पट्याङ्ग बोल्ने कुरा चाँहि दिन दुई गुना रात चौगुनाले बढ्दैछ। केही दिन चुप लागेर अरुका कुरा सुनेर बसे पनि हुन्थ्यो नि!