भागबन्डा राजनीति र पदका लागी मात्रै हुने होईन, यो जिवनका हरेक क्षणमा भैरहेको हुन्छ। जे भए पनि आफ्नो भागमा परेको प्रति इमानदार चै हुनुपर्छ कमसेकम प्रयत्न चै हुनुपर्छ
@realpbhattarai यो अस्पतालको घाइतेको बिवरण हेर्दा अनि गोलि लागेको ठाउँ हेर्दा क्रूर नरसंहार भएको कुरा स्पष्ट हुन्छ। त्यो पनि कलिला युवा माथी भएको कत्लेआम!
@chandra_1961 यो अस्पतालको घाइतेको बिवरण हेर्दा अनि गोलि लागेको ठाउँ हेर्दा क्रूर नरसंहार भएको कुरा स्पष्ट हुन्छ। त्यो पनि कलिला युवा माथी भएको कत्लेआम! अनि नेपाली काङ्ग्रेस पनि यसको जिम्मेवार हो!
@hello_sarkar जाबो सवारी कर त ३ वटा झ्यालमा लाइन लागेर पैसा तिर्नुपर्छ! अहिले सम्म २०२२ जुलाई सम्म बिल रसिद काटेको लाइसेन्स कार्ड मात्रै प्रीन्ट भएको छ.. अचम्मै छ.. प्रत्येक यातायात कार्यलयमा प्रीन्टर राखेर त्यो कार्ड उहीँ दिन सकिँदैन... गफाडीहरु.. सुशासन रे!
@photonics202 @paudelpradipNC गुन्डागर्दी त तोडफोड गरेर बिश्वबिद्धालय तहसनहस पार्नेले अस्पताल सुधार्छ भनेर पट्याउनु नै दास मानसिकता हो! आम नेपाली युवाले पत्याउदैनन। यिनले केहि लछारपाटो लाउदैनन
@ekantipur_com@kcneupane काठमाडौंको बाटोमा अवरोध गरेर सास्ती दिने, फुल बिरुवा उखेल्ने, रेलिङ्ग तोडफोड गर्ने कार्य गरेमा काठमाडौं महानगर र गृहमन्त्रालय ले कडा कार्वाही गर्नु पर्छ। जुनसुकै पार्टी, पत्रकार, डाक्टर, शिक्षक वा झोलेहरुले गरेको भए पनि जनतालाई सास्ती हुने कार्य रोक्नुपर्छ।