सुदखोर राज:
सुस्ताकी सुरसती मुसहरका जेठा छोरा रामनाथले भने, ‘डेढ लाख ऋण लिएका थियौं, विदेशमा दाजु भाइले कमाएको १२ लाख बुझायौं, खेत बेचेर १८ लाख तिर्यौं । तर, साहुले अझै पनि ५० लाख रुपैयाँ तिर्नु छ भन्दै धम्काइरहेको छ, त्यसैले बुबा काठमाडौं जानुभएको हो,तर सरकारले सुनेको छैन ।’
पूर्वी एसियाको 'कन्फ्युसियन' समाज (चीन, जापान, कोरिया, ताइवान) लाई पश्चिमा जगतले हम्मेसी बुझ्न सक्दैन। यो समाजमा बाहिरबाट जे देखिन्छ, भित्र त्यो हुँदैन।
Misunderstanding among civilizations is responsible, at least partly, for the so-called clash of civilization.
सबैको निर्दिष्ट काम हुन्छ। सबैले सबैको कामको सम्मान गर्नु नै शायद खोजिएको प्रजातन्त्रको मुल मर्म हो। छातीमा नाम ठाँसेर बैदाम पोखरामा खटिएका प्रहरी निरीक्षक श्याम थापा मगरले हिसाबकिताबको जवाफ ठिक फर्काएछन्, वहाँलाई जय नेपाल!
उनले चाहिँ स्याबासी पाए कि कारवाही ? @NepalPoliceHQ ?
@Pradippokhrel67@gbudhathoki एक पल्ट KYC भरे पछि पटक पटक भर्नु पर्दैन तर तपाईं ले KYC भर्दा उपलब्ध गराउनु भयको तपाईं को विबरण परिबर्तन भयमा पुनः भर्नु पर्छ।
मेरो एउटा शत्रु छ;
मेरो घरमा फूलहरु नफुलुन भन्छ,
मेरो घरमा चराहरु न चिरबिराईदिउन भन्छ,
...यस्तै यस्तै शब्द अनि भाववाला कविताको भिडियो थ्यो,कविको नाम बिर्से,कसैलाई थाहा छ भने हेल्पिनुस न लु त!!!
आज प्रमुख प्रतिपक्षी दलको विरोधका माझ प्रतिनिधि सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको छ। यसबारे पूर्व सभामुखद्वय दमननाथ ढुंगाना र सुवास नेम्वाङ के भन्छन्? आज पौने ९ बजे बीबीसीमा सुन्ने प्रयास गर्नुहोला।
नन्द प्रसाद करिव ३३४ दिन बाचेका थिए, नशाबाट भिटामिन पठाउदा, डा खत्री भर्खरै १७ दिन भयो अनसन, फेरि भित्रभित्रै भिरमौरीको महपनी खादै होलान, त्यसैले इलामबाट काठमाडौ आए, उनी १,२ बर्ष मज्जाले बाच्छ्न काल नआएको भए, डा को अबस्था खराव भन्दै इमोसनल ब्याकमेलिङ बन्द गर।