सेतोपाटीमा हिन्दुलाई गाली गरेका लेख?
कान्तिपुरमा सबै कम्युनिष्ट लेखक+प्रति लेख दुतावासबाट कति हजार बुझ्छन?
कनकमणीहरु किन हिन्दुलाई खेद्छन?
लिटरेचर फेस्टिवलहरु कसरी चल्छ?
हिन्दुका चाडपर्व अगाडी किन विरोध हुन्छ?
बुझ्नु भयो ५० लाख अमेरिकि डलर कहाँ जान्छ?
म एउटा सानो मान्छेको कोकाह ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोग प्रती आभारी छु।
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौ जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिन,
यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु !🙏🙏💝
The story of the final hurdle for Nepal as they squeezed past UAE in highly dramatic circumstances to make it 11 victories from their last 12 ODIs
A quite extraordinary finish in the final #CWCL2 match in front of 25,000+ fans in the gathering gloom in Kathmandu on Thursday
जो चिज हामिसँग छ तेस्को मुल्य बुझ्दैनौं
म मन्दिर जाँदिन तर जिन्दगीमा देवता सरहका कैयौं व्यक्तिहरु भेटिए र तिनको सामु झुकें , तेसैबाट पवित्रता पाइरहेको हुन्छु - #नाना_पाटेकर
वाहा क्या गजव
ठ्याक्कै मपनि यस्तै सोच्छु र भन्छु
कैयन लघुवित्त संस्थाले वदनियतपूर्वक गरेका कामको सुपरिवेक्षण नहुँदा न्यून आय भएकाहरू झनै गरिबीको चक्रमा परेका छन्।मर्कामा परेकालाई राहत,वदनियतपूर्वक काम गरेकालाई कारबाही,ऋण प्रवाह सम्बन्धमा निर्देशिकाको संशोधन र प्रभावकारी सुपरिवेक्षणका लागि राष्ट्रबैंकले तत्काल सार्थक कदम चालोस्।
न्यूजिल्याण्डकी ४२ वर्षे प्रधानमन्त्रीले अर्को कार्यकालका लागि आफूसंग उर्जा नभएकाले आगामि चुनाव नलड्ने घोषणा गरेकी छिन् । यस्ता नेता हामीले कहिले पाउने हो ?
भनाई छ, राजनीतिमा सिर्जनशील 'पागलपन' चाहिन्छ। सागर भाईले त्यो कुरो मजासँग देखाए।
अचम्मको ज्याद्रोपनसँगै संसदमा क्षमता भएका व्यक्ति चुनिनु पर्छ भने, एकदमै प्रतिकुल चुनाव क्षेत्र छाने, काठमाडौंका 'गन्यमान्य' बाट उल्लिबिल्लि हुने गरी गुरूलाई ढोग गरे, उपबास बसे।
अनि हारेर जिते! बधाई!
गणतन्त्र ल्याउन मैदानमा उत्रिएर यसरी जुरुक्क जनता उठाउने नेता @thapagk लाई मत नदिएर कसलाई दिने त काठमाडौं-४ का मतदाताले मत? अनि, बुढा नेताले बदमासी गरे भनेर पार्टीहरुलाई सोलोडोलो गाली गर्नेले पनि सोचौं, "म पार्टी सुधार्न र देश बनाउन इमान्दार कोसिस गर्छु" भन्नेलाई मौका किन नदिने?