कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै ध्वस्त भएको अवस्थामा राष्ट्र कसरी सफल हुन सक्छ ? पात्र, प्रवृति र व्यवस्था बारे नया ढंगबाट बहस र छलफल गर्नु आजको आवश्यकता हो ।
राप्रपाका संस्थापक नेता तथा पूर्व केन्द्रीय सदस्य मोहन सिंह केसीको दुखद निधनले हामी मर्माहित भएका छौ। हामीले एउटा निष्ठावान राष्ट्रबादी ब्यक्तित्व गुमाएका छौ।आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना ।
प्रदिपकुमार उदय
प्रदेश अध्यक्ष
लुम्बिनी प्रदेश, राप्रपा
प्रवासी नेपाली एकता समाज युएई को अग्रसरतामा युएइमा रहनुहुने नेपाली हरु द्वारा ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो, यस समारोहमा पाल्नुहुने सम्पुर्ण साथीहरु लाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं 🙏🙏
बिगतमा कोरोनाकाे कारण आक्रान्त भई जटिल स्वास्थ्य समस्या भएकाे र फेरी नयॉ भेरियन्ट सहित नेपाल समेत प्रभावित भईरहेको बर्तमान परिप्रेक्ष्यमा स्वास्थ्यलाई ख्याल गरी केही समय भिडभाडमा हुने कार्यक्रममा सहभागी नहुने जानकारी गराउन चाहान्छु ।सचेत बनाै । सुरक्षित रहाै । बचाै र बचाआै ।
राप्रपाका वरिष्ठ नेता दिपक बोहराले अध्यक्ष सहितको नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिदै अब एकताबद्ध भइ अघि बढ्नुको विकल्प नभएको र विभाजित हुने छुट नभएको बताउनु भएको छ ।
वरिष्ठ नेता बोहराद्वारा आज जारी विज्ञप्ति ।
अबिस्मरणीय क्षण...
२०७७/कार्तिक/०३ आजकाे दिन
साँझ करिब ७.३० बजे ।
तर सधैकाे लागी बिर्सन चाहेकाे क्षण ।
आफ्नाे, आफन्त, शुभेच्छुक, चिकित्सक, सबैकाे सदभाव र भगवानकाे कृपा मलाई रह्याे।
हे भगवान त्याे समय...
अहं समझन चाहान्न ।
स्वास्थ्य सुरक्षा अपनाआै ।
आफु पनि बचाै, अरुलाई पनि बचाआै