काठमाडौंमा बसेर मिडियाले सुनसरीको घटनामा दोषी समुदायलाई बचाउन डिजे वाला न्याराटिव बनाउँदै छ। तर जनताले वास्तविकता थाहा पाउनु पर्यो कि आखिरमा कसरी सुनसरीको घटना सुनियोजित तरिकाले गराइएको थियो। सुन्नुहोस स्थानीय प्रत्यक्षदर्शीको अनुभव
My latest work: A three-part series investigating the passport case.
प्रधानमन्त्री बालेन शाहकै उपस्थितिमा 'असार १' गते सिंहदरबारमा भएको खतरनाक खेल https://t.co/E0yb49vcD7
याे श्रृंखला पढे पछि प्रधानमन्त्रीकाे कार्यालय कसरी चल्छ भन्ने बुझ्न सजिलाे हुने रहेछ, हैट सल्लाहकार सरहरूकाे पारा !!!
जर्मन कम्पनीहरूसँग ठेक्का तोड्ने एक सूत्रीय रणनीतिमा सुरूदेखि नै थियो प्रधानमन्त्रीको टिम https://t.co/xGSp3il3VY
कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बे यति शालीन र भव्य तरिकाले 'युवा, युवा, युवा' भन्दै कुरिल्ला हालेर नथाक्ने रास्वपाको जमातलाई क्या दिनुभएछ कि आज !
हिजो यै जमात थियो-"दलको खोल ओढेपछि त नागरिक हुँ भन्ने चेत पनि हराउँदोरैछ?" भन्नेर उडाउने! आज 'नेपालले पनि भारतको सिमा मिच्यारछ' भन्ने बालेन्द्रको भाष्य सदर गर्न त्यै जमात साँक्षी बसेको छ! कुरिकुरी तिम्रा युवा सोचलाई !!😝
एउटा कलाकारले देश बुज्छ, समाज हेर्छ र आफनो ल्याकतले भ्याए सम्म चेत फैलाउन खोज्छ l हातमा राको बोकेर सिंहदरवार जलाउने “लैतडी”न कलाकार थिए न हुन न रहनेछन |
थिति सुधार्न आएकाहरु मध्येका एक सभामुख अर्यालले धनगढीमा दर्जनौं दर्जन सरकारी गाडीको लावा लस्कर लिएर राजर्षी ठाँटका साथ हिँडेछन्। हिजो पनि यो उच्च पदस्थको गाडी पछाडि पछाडि दर्जनौं गाडीका लस्कर हुन्थे र आज पनि उस्तै छन्। यिनले खै कहाँ थिती के सुधारे र के बदले। मैले त केही देखिन।
उसबेला प्रदीप गिरीले भनेको कुरा अहिलेको बजेटसँगै सान्दर्भिक भएको छ । गहुँ र धानको फरक छुट्याउन नसक्ने, प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने बुझ्न नसक्ने विशेषज्ञ जहाँ पढेर आए पनि काम छैन...
ईभी आयातमा कागजमा दर घटाएर अर्बौं राजस्व छली गर्ने केही व्यापारीलाई पोस्ने गरी एउटा स्ल्याबको करको दर नै गायब पारेर वाग्लेले राज्यमाथि गम्भीर अपराध गरेका छन् । https://t.co/YyL9EDt9KR
संक्षेप नै यती कडक छ भने पुरै प्रतिवेदन कस्तो होला ! ओलीदेखि सुधनसम्म जेनजी आन्दोलनका मानव अधिकार उलङ्घनकर्ता, रास्वपाका अधिकांश सांसद अनुसन्धानको घेरामा https://t.co/fiFAcYTfeS
मानव अधिकार आयाेगकाे प्रतिवेदन कार्की आयाेगकाे भन्दा सयाैं गुणा तथ्यगत,न्यायिक र यथार्थ संगत छ।पीडक र पाखण्डीहरुकाे भण्डाफाेर बिना राष्ट्रले सही मार्ग पक्रिदैन। प्रतिवेदन कार्यान्वयन त कस्ले गर्ला, तर,यसकाे नैतिक,राजनीति महत्व भने रहन्छ।अन्तर्राष्ट्रिय समुदायले सत्य बुझ्न पाउँछ।
अरुलाई सेटिङको आरोप लगाएर सार्वजनिक लफङ्गाहरुद्वारा अदालतमा सेटिङ।
अदालतमा सेटिङ मिलाएर देशकै चर्चित सहकारी ठगहरुलाई अपराधबाट उन्मुक्ति।
ठगहरुले ठगेको रकम नागरिकले तिरेको करको रकमबाट फिर्ता।
सुशासनको चङ्गा चेट ! भेडाहरुसँग लफङ्गाहरुको दुइ तिहाई भेट !!
सनातन हिन्दु देशको नाममा मसहित आस्थावानहरू सयौंले भोट मागेर चिठ्ठा परेको एउटा रिठ्ठेले विश्वभरिकै हिन्दुहरूको आस्थाको केन्द्र बागमति किनारमा रहेकाले पशुपतिनाथ भत्काउनु पर्ने अभिव्यक्ति दिएछ।
रिठ्ठेलाई याद रहोस्, यो देशमा हामी पाशुपतपन्थीहरू अझै जिउँदै छौैं।
महाकालप्रतिको अनादर स्वीकार्य छैन।