अब तिमी आएर अथवा नआएर केही हुँदैन
मरेको बिरुवामा पानि, खन्याएर केही हुँदैन
यि कानले माया प्रेमका कुरा सुन्न छाडिसके
अब तिमी चिच्याएर,या बौलाएर केही हुँदैन
बिश्वास त तिमिमा नै थियो, जुन टुटि सक्यो
भगवानको नाममा कसम खाएर केही हुँदैन
बढ्दै जाने उमेर सँगै,
सँगै दुख बढ्ने रैछन्..
जति जति दुख बढ्छ,
साथ छुट्दै जाने रैछन्..
दुख र सुखको घाम-छाया
रैछ यो जिन्दगी ।।
त्यहीँ घाम-छाया माथी
खेल्नु रैछ जिन्दगी ।।
हिजो जस्तै छैन आज
नहोला भोलि आज पनि..
लुकेरै बसिदिने ती पिडाहरु
जस्तै उमंगको माझ पनि..
बिताउनु छ एकरात तिमी सँग
अनि गर्नुछ प्रेमिल बात तिमी सँग ।।
बुझ्दैनौ किन लामो इन्तजार मेरो
सँग हिड्ने समाएर हात तिमी सँग ।।
मायामा मन होइन र मिल्नु पर्ने
भन्छऊ मिल्दैन मेरो जात तिमी सँग ।।
मनले तिमीलाई रोज्यो त्याग्न सक्दिन
कात्न सक्छु दुखको खात तिमी सँग ।।
धन्यवाद 🌹🌹🌹🇳🇵🇳🇵
गल्ति मेरो नै थियो मागेर होइन भागेर बिवाह गर्न तिम्रो कुरामा सहमति हुन सकिन !एक बारको जिन्दगीमा समाज साक्षि राखेर बिवाह गर्दा त धोका हुन्छ! भाग्दा के होला ?तिमीमा बिस्वाश थियो तर पूर्ण रुपमा होइन !#जय श्री कृष्ण 💥🌷🌹
भेटन आउँछु तिमिलाई म सपनाहरुमा,
तिमि बत्ति को उज्यालो निभाई दिनु!
अब समय भयो तिमिलाई भेटने प्रिय,
अब तिम्रो मन को धोका उघारी दिनु!
#शुभरात्रि 😍😴 🌃
#शुभसपनी 🌙 ✨ 💓
👆️👆️
त्यो मनको खडेरीमा झरी बनिदिउँला
चिसो-चिसो मौसममा न्यानो छरीदिउँला
बस्ती बसाउँ त्यो प्रेमको
यो मनको भुमिमा
चाहिँदैन अरु कोहिँ
मेरो सारा संसार तिनी नै
तिमी नै हौ तिमी नै...🤞
तिमी नै हौ तिनी नै
मेरो सब थोक तिमी नै
हृदयको कुना-कुना
चौबन्दिको चारै तुना
सजाएर राखेकी छु
आउ राज गर तिमी नै।।
हरेकपल मायाले सताउँछु तिमीलाई
यी शब्द र अर्थमा अटाउछु तिमीलाई
उदाइदेऊ जीवनमा ..
छरीदेऊ शीतल ..
अधेरीको मेरो जुनतारा तिमी नै।।
👇️👇️
बाकी⤴️⤴️
नयाँ चलन चल्ती हैन प्रस्ताव बिहे वारी।
तिम्रा झुटाे अाशु बगाएर सताउ सबैलाई।
अाज भाेली बढ्यो रहर सपना सजाउने।
सकेसम्म मदिरा जस्तै मताउ है सबैलाई।
@saugat2075
🙏👌😍🇳🇵💞