हाम्रो समाज मा निमुखा माथिको थिचोमिचो र पृथ्बिले कमजोर भुगोल माथि थिचोमिचो चलिरहने छ । त्यसैले बिपद न्युनिकरण राहत हैन ।
भुगोल अनुसन्धान, सुरक्षित स्थानको पहिचान, बिपद सम्बन्धि रुपान्तरण कार्यक्रम अादिले जोखिम न्युनिकरण गर्न सकिन्छ। यो बिपदकै बेला गरेर सम्भावना पनि छैन।
@brb1954 माहासय तिम्रो हबिगत हामिलाई थाहा छ, किन कि तिमी मानव सभ्यता नै समाप्त पार्ने बुझाई छ । एक अापसमा दद्ध सृजना गर्ने प्रमुख ऐजन्डा बाबुराम हरामको हो ।
मौरीले पोलिनेसन/मह मार्फत प्रकृति र मानवलाई ठुलो गुन लगाउने बुझिएकै हो।यो थप कुरा सुनियो।तर अहिले नेपालमा निकै चर्चामा रहेको अरिंगाल सेनाको आतंकवारे वैज्ञानिक धारणा बुझ्न पाए हुन्थ्यो! सुने अनुसार अरिंगालले मान्छेलाई टोकेर मार्न पनि सक्छ!पोलिनेसन/मह दिंदैन!लार्भा पोलेर खान मिल्छ?