काठमाडौ मा.न.पाबाट त्रिपुरेश्वर जाने बाटोको खानेपानी स.को पर्खाल हो यो!यो पर्खाल almost भत्किन लागि सकेको छ, अस्तिको पानीले अलिकति भत्केको पनि छ! दिनमा कयौं यात्री हिड्ने त्यो बाटोमा ठूलो दुर्घटना हुँदैछ!
दुर्घटना हुनु अगावै सम्बन्धीत निकायको ध्यान पुगोस!
@Hello_Sarkar@PM_Nepal