@AmritaLamsal दिनको 1000रु दीदा पनि एउटा घर बनाउने मान्छे नापाको 3 महीना भइसक्यो , बिदेस मा गएर 20000 महिनाको घर पठाउछन तर आफ्नो देस म सानो काम गर्न लाज मन्छौ हामी नेपाली, कती नेताहरु लाई मात्रा गलीगर्नु र खाई,
@rekhafilms म पनि 10 बर्ष भयो बिदेसीएको खै त सबै समान 1,2 पीस लान देकै छ त , किन नेपाली दारुबिनै मर्ने, तेहि पनि 1 बोतल देको छ त, यो सब तिमीहरु नेपाल मा बसने को नाटक हो, डोरी लाहुरे बट समान जो नआउनी भो,