आजभन्दा ६ महिना पहिला यो २ लिटर खाने तेलको मूल्य रू. ४५० थियो अहिले रू. ९०० छ । आवश्यक उपभोग्य वस्तुको मूल्य वृद्धिको विरोध कतै छैन । नेपाल अल्पविकसितबाट विकासशील भएको उपहार होला ?
चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।