नेपाली सेनाले २ मिटरको दुरीमा रहेका सर्वसाधारणमाथि बन्दुक ताकेको दाबी गर्दै एउटा तस्बिर भाइरल बनिरहेको छ ।
तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा यो दाबी गलत एवम् तस्बिर पनि एआईमार्फत सम्पादन भएको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच 👇
https://t.co/c2MQwLUKDv
#FactCheck
भुटानी शरणार्थी प्रकरण :
अदालतको आदेशबारे गोरखापत्र, कान्तिपुर र अनलाइनखबरका समाचार किन बाझिए ? के हो वास्तविकता ?
पूरा तथ्य जाँच 👇
https://t.co/t3wgJJEVdG
By @TekmanRj
नझुक्किनुस्,
पोखरा-मुग्लिङ सडक खण्डमा पहिरोले बस पुरेको भन्दै टिकटकमा भाइरल बनेको भिडियो हालको होइन। यो २०८१ सालमा झ्याप्ले खोलामा गएको पहिरोको पुरानो भिडियो हो।
पूरा तथ्य यहाँ पढ्नुहोस्👇
https://t.co/aM6gzEP2PB
By @S_Ghimirey
🚨 तथ्य जाँच :
टोपबहादुर रायमाझीलाई ११ वर्ष र बालकृष्ण खाणलाई ५ वर्ष कैद सजाय तोकिएको भन्दै मूलधारका मिडियामा आएका समाचार भ्रामक पाइएका छन् । अदालतको फैसला अनुसार रायमाझीलाई ४ वर्ष र खाणलाई २ वर्ष मात्र कैद तोकिएको हो ।
पूरा विवरण👇
https://t.co/neinI6x4ho
By @TekmanRj
🚨 रास्वपाको भाइरल तस्बिर नक्कली !
रास्वपाको अधिवेशनमा सरकारी लोगो प्रयोग भएको भन्दै भाइरल भएको तस्बिर एआईबाट बनाइएको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच हेर्नुहोस् 👇
https://t.co/Wqvn7SNP5q