राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन....
* २०७८ कार्तिक २६-मंसिर ३ : प्रतिनिधि सभाको निर्वाचन
* २०७९ बैशाख भित्र स्थानिय तहको निर्वाचन
* २०७९ मंसिरभित्र प्रदेशको निर्वाचन
#PPU_780208 https://t.co/5FDe2X1Y9x
जसरी गाैतम बुद्द जन्मस्थल 'लुम्बिनी' परिचित छ
त्यसरी नै मर्यादा पुरूष राम जन्मस्थल 'अयाेध्या' विश्वसामु परिचित हुनेमा हामी विश्वस्त छाैं ��
अयाेध्या, माडी, चितवन
#Ayodhya #PPU_780110 @ Madi Ayodhapuri Chitwan https://t.co/WQLjVH25p5
"सफलताकाे कारण हाे त्याे गर्नु जुन तपाईं राम्राेसँग गर्न सक्नुहुन्छ । आफ्नाे काम राम्राेसँग गरिरहेकाे बेलामा माेजमस्तीकाे विचार आउन नदिनु ।" - लङ्फेलाे
#PPU_7701067