पहिलो मात्रा खोप (कोभिशिल्ड वा सिनोफार्म) लगाएकाहरुलाइ दोस्रो मात्रा सुनिश्चित छ भन्ने बुझाइ हो ।
सिनोफार्म ४ हप्ता भित्र र कोभिशिल्ड १२ हप्ता भित्र लगाइसक्नुपर्ने हो । दुबैको समय भइसक्यो ।
स्वास्थ्य मन्त्रालयलाइ झकझकाउन चाहें । नत्र तेस्रो मात्राको कुरा आउंछ, समयमै सोचौं ।