@kpsharmaoli@SrBachchan@juniorbachchan India सेलीबृटी लाई good Health and speedy Recovery भान्न को लागि tweet गर्ने टाइम छ नेपाली हरु लाई के भय को छ थाहा छैन
नेपालको संविधान लेख्ने बेला संविधानसभा, संवैधानिक समितीमा सरीता गिरीले नेपालको नामै हटाउने लिखित प्रस्ताव सभापति निलाम्वर अचार्य समक्ष राख्दा डा. प्रकाशचन्द्र लोहनी र मैले प्रतिवाद गरेका थियौं । नेपालको सबै भूभाग राखी सरकारले नक्शा प्रकाशनको कुरा गर्दा उहाँ आक्रोशित हुनुभएको छ।