आशा छ, यो Gen-Z आन्दोलनले रास्ट्रलाइ नया दिशा दिनेछ । पुराना बेथितिहरु सकिने छन् । परदेशिले केवल आशा राख्न सक्छ । आन्दोलनमा सामेल हुन सकिएन, त्यै पनि शुभ समाचार सुन्न पाइयोस् दिनको अन्त्यसम्म ।
नेपाली समाजमा 'Gen G' पुस्ता सहानुभूतिपूर्ण, सचेत र सामाजिक न्यायप्रति सजग देखिन्छ, तर डिजिटल युगको जालमा उनीहरू स्वयं दया, ट्रेन्ड र ‘कन्टेन्ट’ को उपभोग्य वस्तु बन्दैछन् ।
सहानुभूति पनि 'कन्टेन्ट' भयो
दया बेचिन्छ, समर्थन ट्रेन्ड हुन्छ
प्रश्न उठाउँदा ‘नकारात्मक’ भन्छन्
क्षति नहुनु भै��क्यो, सहिद हुनेहरू भैसके, अब back हुने कुरा हुदैन! यी भ्रस्टहरुको घर घर गएर यिनीहरुलाई जिउदै नजलाए सम्म यो आन्दोलन रोकिनु हुदैन है!
कति जना मार्छन मार्न देऊ, यिनीहरुलाई मारेको विश्वले देख्ने छ! इतिहासले याद गर्नेछ!
#gainz #Nepalprotest #CORRUPTION
@RohanPoudel33 राजिनामा दिएर उम्किन खोज्दैछन, अब राजिनामा होइन सत्तामा भएका र नभएका मुख्य दलका नेता र झोलेलाई खोजि खोजि सिध्याउन पर्छ, कलिला युवा मार्नेलाई त्यसै छाडे ति मृतक युवा सहिदको श्राप लाग्ने छ, उठौ, यी भ्रष्टहरुलाई यसै नछोडौ, युव��को बलिदानलाई खेर जान नदिउँ, जाग सबै आ आफ्नो ठाउबाट उठौ
देशको विरुद्ध जाने होइन, तर अन्याय र बेथितिको विरुद्ध उठ्न जरुरी छ। सलाम छ ती साहसी युवालाई जसले डर त्यागेर झोला छाडेर सत्यको पक्षमा बोल्ने आँट गरे। अब विद्रोह पार्टी भित्रैबाटै सुरु हुनुपर्छ तब मात्र समाज रूपान्तरण हुन्छ।
राजाको शासनकालको मुख्य समस्या भनेको "कण्डमको चलन नहुनु या कमजोर मार्काको कण्डम प्रयोग गरिनु" हो ।
यदि राजाको पालामा राम्रै कण्डमको चलन हुन्थ्यो भने ��ि क्रान्तिको नाममा भ्रान्ति गर्ने र गुन्डागर्दी गर्ने पार्टिका हरामखोर लन्डभक्तहरु जन्मिनेनै थिएनन् ।
#ज्ञान_समाप्त
पुरानो अपराधीले (जसलाई अहिलेसम्म सजाय पाको छैन) नयाँ अपराधीलाई सजाय होस् चाँडो भन्छ | अनि उस्तै पुरानो लुटेराले नयाँ लुटेरालाई चाँडोभन्दा चाँडो सजायको माग राख्छ | अरे, यहाँ कानुन अन्धो होइन कानुनलाई अन्धो बनाइएको छ | 🤞
अलिक बुझिएन - चुनावमा जनताले मत दिएर जिताएर आएकाहरु "हा हु" गरेर आएको हुने, अनि निगाह बक्स भएर समानुपातिकमा परेका हरु "जनता का सच्चा प्रतिनिधि" हुने होंकी के हो नेपाल तिर?
अमेरिकाले चार्टर्ड गरेर ८ जना नेपाली ल्याइदिएछ । अमेरिका त्यसै अमेरिका भएको होइन ८ जनाका लागि पनि सिंगो जहाज चार्टर्ड गरेर यत्रो लामो दूरी पठाइदियो ।
डिपोर्ट गर्यो भनेर पिर नगर्��ु नेपाली दाजुभाइ - दिदीबहिनी ! बरु धन्यवाद दिनु अमेरिकालाई । कमसेकम जसरी आएका थियौ त्यसरी जाओ भनेर मेक्सिकोको बोर्डरमा छोड्दिएन, अमेजनको जङ्गलमा लगेर छोड्देको होइन, साहारा मरुभूमिमा लगेर छोड्देको होइन । मातृभूमी फर्काइदिएको हो । जसरी पहिला बिदेश जाने सपना हुन्छ त्यसैगरी बिदेश पुगेर संघर्ष गर्न थालेपछि, लामो समय बसेपछि स्वदेश फर्कने पनि सपना हुन थाल्छ । उतै बस्दै गएपछि ४/५ बर्षमा आफ्नो देश फर्कन पनि ४/५ सयपटक सोच्न पर्ला, कम्तीमा अमेरिकाले आफ्ना बा-आमाले रगत पसिना बगाएर आफूलाई हुर्काएको माटोमा ल्याइदिएको छ ।
अब के गर्ने भनेर डर नमान्नु - एकपटक बाँच्ने जिन्दगी जसरी पनि बाँचिन्छ ।
अरुले के भन्लान् भनेर लाज नमान्नु - यहाँ चोर, भ्रष्टाचारीहरू त छाती फुलाएर हिँडेका छन् ।
फेरि जीवनको नयाँ बाटो शुरु भयो सोच्नु, बिदेशमा हुँदा जस्तै इमानदार, लगनशील भएर अगाडि बढ्नु ।
स्वागत छ देशमा ।