*दुःख* = मनको हो। यो जाँदैन। छायाँ जस्तै पछ्याइरहन्छ।
*"दुख आयो, औषधीले जितेँ*
*दुःख आयो, बुझाइले जितेँ*
*मौसम फेरियो, म फेरिइनँ*
*किनकि दुःखले मलाई म बनायो"*
झरीमा
हरेक साँझ एउटा बहाना बन्छ
हतार भए नि म सधै छाता बिर्सिन्छु
मानौ भिज्नु नै मेरो रहर हो
पर उनको गाडी कुरिरहेको हुन्छ
म मुस्कुराउदै अघि बढ्छु
उनी रिसाएको अभिनय गर्दै मेरो नजिक
आइपुग्छन र चुपचाप तान्छन
त्यो रिसाहा अनुहारमा लुकेको
माया नै मेरो दिनको
सबैभन्दा सुन्दर अन्त्य हो🫣
देश बनाउन आउनकाे लागि न संविधानले राेक्छ न बिधानले...........जब आाफ्नाे कुर्सी घुम्ने डर हुन्छ,अनेक बिधि , बिधान र संविधानले राेक्छ भन्दै नाैटंकी गर्छ,कुर्सीकाे चिंता हाे याे देशकाे चिंता कस्लाई छ र रेमिट्यान्स र बिदेशी ऋण ल्याएर मस्ती गर्नेहरुलाई!!!