एकजना अनपढ गाउँलेले अपर्झट परेर छिमेकीका लागि ब्लड दिए. कसैले उनलाई "रगत दिइस्,अब तँ मर्छस्" भनेर सुनाइदिएछ. त्यो डर उनको मनमा नराम्रोसंग गडेर बस्यो. सायद उनलाई राम्ररी सम्झाउने र बुझाउने मान्छे पनि कोही भएन होला. विश्वास यस्तो कुरा रहेछ कि कुनै दीर्घरोग नभएका उनी १महिनामै मरे!😪
आज मेरी छोरी बसमा (उभिएर) यात्रा गरिरहेकी बेला पहिलो पटक महिनावारी भइन् । मेरी छोरीभन्दा १ बर्ष जति जेठो देखिने केटोले छोरीलाई आफूतिर तानेर साउती ग-यो, "हेर, नहडबडाऊ । तिम्रो पाइन्टमा (रगतको) टाटो छ । लौ, मेरो स्विटर कम्मरमा बेर र सजिलरी घर जाऊ ।"+
देश बनाउने भन्दा लुट्नेहरु सक्तिसाली छन । मुर्ख घोडा चड्नेहरु तवेलामा लम्पसार छन । नकारात्मक सोचमा दर्शक (Viwer) बढ्दै छन।देश समाज र सस्कृतिलाइ माया गर्नेहरु अभाव र षडयन्त्रमा फसेका छन । विद्वान चुपचाप छन् ; मुर्खहरूको रजाइँ छ विचार बन्दी छ; स्चार्थी गुटको घेराबन्दी छ ;l
भनेको- सुनेको !
मैले विघटनबारे मात्र कुरा गरेको हुँ । उनीहरूले सोझै अदालतको मान मर्दन गरेका हुन् । अदालतको अपहेलनामा उनीहरूलाई हदैसम्मको कारबाही होस् ! 🤨
रेड लाइट स्थान खोल्न परे पनि खोल, लिंग छेदन गर्न परे पनि गर या फासीमै झुन्डाउन पर्छ भने पनि पछी नहट तर यो कलिला बच्चीहरु माथी हुने यौनजन्य हिंसा रोक सरकार ! देख्दा र सुन्दा पनि आत काप्न थालिसक्यो, भोग्नेलाई कति पिडा भयो होला ?
सरकारको ऋण बढेर १४ खर्ब नाघेकाे छ । सरकारले लिएको ऋण कत्तिको सदुपयोग भएको छ जस्तो लाग्छ ? प्रतिक्रिया दिनुहाेस् । रचनात्मक प्रतिक्रियालाई हामी उज्यालाेकाे 'मेरो पनि भन्नु छ' मा प्रसारण गर्नेछाैँ ।
नेपालीहरुले यो कुरा किन बुझ्दैनन् कि यहाँ जे पनि गर्न पाउने एकजना अभूतपूर्व राजनेता के. पी शर्मा ओली मात्र हो । वबुरा भू. पू न्यायाधीशले के बुझेर संविधान को कुरा गर्ने?
चार जना पूर्व प्रधानन्यायाधीशहरूकाे असंबैधानिक वक्तव्यबाजीबाट संविधानकाे भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाकाे बर्खिलाप कार्य भएकाे छ । यसले अदालतलाई प्रभावित गर्ने र भिंडकाे निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूकाे दुराशय स्पष्ट पारेको छ ।
लेख पठनीय र मननयोग्य दुवै छ। हामी आफ्नो चिन्तनमा सार्है दरिद्र छौं। हाम्रा नेता हामी हरुमध्य कुनै एक हुन् । हामीले स्विकार गर्न नसके पनि वास्तविकता यही हो हामी जस्ता छौ, हाम्रा नेता पनि त्यस्तै छन्। https://t.co/scSTbRuGoP
France imposes 135 million euros in fines on Google, Amazon.
Regulator says when a user visited the websites of google and Amazon in France cookies used for advertising were automatically placed on their computer, without receiving prior consent
https://t.co/JG9kU7LxVj