नेपालको राजनीति कोतपर्व, भण्डारखाल पर्व हुँदै रूप र स्वरूप बदलिएको सत्ता लिप्सा, सत्तामोह, र जालसाजीको भयंकर गोलचक्करबाट गुज्रिरहेको छ भन्दा अत्युक्ति नहोला! अनि यही षड्यन्त्र र तिकडमको गोलचक्करमा यो गठबन्धनको आयु कति? सत्ता स्वार्थको इमान जमान: एउटा ठुलो ठट्टा!
करिब २३० वर्षको राजतन्त्र हटाएर आएको गणतन्त्र हो। एउटा धनाड्य सञ्चार व्यवसायी पक्राउ पर्दैमा धरापमा भने पर्नु नपर्ने हो। पैसा र शक्ति केन्द्रसँगको सामीप्यता र हाम्रा नेताहरूको नाभी एउटै ठाउँमा गाडिएकोले सत्ता संकटमा पर्न सक्ने आशंका भने झिनो छ।
@bbcnepali वाईयात! Populism is not necessarily what people desire. The name does not hinder the quality of education. Let private schools thrive and focus on strengthening public schools.
@BeingNirvana CG is doing great in Nepal and overseas;the government has the right to investigate however the way the government is acting,everyone will think twice before investing a single dime.If we don't feel secure at our own home,there are many other places looking forward to welcoming
गठबन्धन भत्किए पछि को पीडा: -हामीले तिमी भनेर विष पिएर पार्टी फुटायौ तिमीले बगरको ठुटो झै मिल्कायौ।
-तिमीलाई हाम्रो पार्टीले हुर्काएको तिमीले कसरी काँग्रेसको हुर्मत लिदै प्रचण्डको तारिफ गर्न सक्छौ!
-तिमीले हामी संगको गठबन्धन तौड्यौ त्यसकारण तिमीले जनता प्रति घात गर्यौ।
निर्वाचनको बेला team लाई अप्ठ्यारोमा पार्ने, चाकरी-चाप्लुसीमा भाका गाइरहने र अलङ्कारका लागि सम्मोहित हुनेहरु प्राय: मनोनयनमा पर्छन केही अपवादलाई त बिज्ञान ले पनि छुट दिएकै छ!