पदयात्रा :
-आजकल धेरै युवाहरू पहाड र जङ्गल पुग्छन्। सामाजिक सञ्जालमा सुन्दर तस्बिर राख्छन्। ‘Nature Lover’, ‘Mountain Therapy’, ‘Weekend Escape’ जस्ता शब्द लेख्छन्। यदि त्यही यात्राको अन्त्यमा प्लास्टिकको बोत�� जङ्गलमै फालिन्छ भने त्यो प्रेम होइन, केवल ढोंग हो।
#onlinekhabar #sundarijal #treakingnepal
https://t.co/KkpfXBMl42
गाउँ अब गाउँजस्तो छैन। गाउँमा सहर छिरिसकेको छ। गाई पाल्ने चलन हराइसकेको छ। दुधका लागि भैंसी बाँधिन्छ। गाई दुध दिउन्जेल पालिन्छ, पछि सडकमा छोडिन्छ।https://t.co/dOneskm1O1
चर्चित उखान छ–‘नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्।’ यसको सरल अर्थ असल कर्मबाट ख्याति कमाउन नसके बदनामै भएर पनि चर्चामा आउनुपर्छ भन्ने हो। यो उखानलाई अक्सर असल मान्छेले राम्रो रूपमा लिन्नन्।https://t.co/DCOpMsvqBW
बजारमा नयाँ चिज आयो भने अपेक्षा हुन्छ पुरानो भन्दा राम्रो होस्। केही नयाँ होस्। यो पुष्पा- २ को हकमा त्यो नयाँपन देखिदैन। चलचित्रमा राम्रोभन्दा अलोचनात्मक पक्ष धेरै छन्।https://t.co/VcjXIpRuqe
बालेनको ‘साढे नौ’को आक्रोश
रातको समय, सार्वजनिक विदाको दिन यसरी अनियन्त्रण भएर सरकारी गा��ी कसले चलाउछ? प्रहरीले यती बुझ्दैन? एक मिनेट रोकेर सोध्ने आँट कसरी गर्यो? यही आँटको परिणाम हो ‘साढे नौ’ को आक्रोश।
🌐 पूरा समाचारको लागि: https://t.co/WeSQS78KDv
#NagarikDaily #NagarikNews #BalenShah #Balen #KMC #Nepal #NP
फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदै छ। https://t.co/XUXgBscQuO