इतिहास साक्षि छ
जुन सरकार आए पनि
दाबी यै गर्छन
“गरिबको पक्षमा छौं”
तर विडम्बना
सबैभन्दा गरिब सरकारै हुन्छ
विचारको गरिब
दृष्टि र दृष्टिकोणको गरिब
खुलापनको गरिब
संकीर्णतामा धनी हुनु पनि
गरिबी हो
बेइजींग देखी वाशीङटन सम्म
गरिब भएर सरकारमा जाने हुन
कि सरकारमा गएर गरिब हुने हुन?
सायद वर्षाले तिम्रो याद बोकेर आउँछ।हरेक थोपा झर्दा लाग्छ,
तिम्रा कोमल स्पर्शहरूले मेरो मनलाई चुपचाप छुन्छन्।
भिजेको माटोको सुगन्धमा तिम्रो उपस्थितिको आभास मिसिएको हुन्छ,
अनि चिसो हावाले पनि कानमा आइ तिम्रै नाम सुनाए झैँ लाग्छ।
त्यसैले त यो वर्षातमा मेरो मन अनायासै रोमाञ्चित हुन्छ।
किनकि प्रकृतिको हरेक धड्कन भित्र म तिमीलाई महसुस गर्छु।
यदि प्रेम साँच्चै कुनै मौसममा सबैभन्दा सुन्दर देखिन्छ भने,
त्यो यही वर्षात हो, जहाँ आकाश रोइरहेको हुन्छ,
तर मन भने तिम्रो कल्पनामा मुस्कुराइरहेको हुन्छ।
#म_अनि_मेरो_भावना
पठाउ चलाउने भाई, दुई मिनेट ट्वाइलेट गएर आउँदा ट्राफिकले चिट काट्यो। न सार्वजनिक शौचालय छ, न सार्वजनिक पार्किङ, भौतिक पूर्वाधार शुन्य, चिट काट्दा लिने हजार।
गरिखाने वर्गको कति आत्मदाह खोजेको हो सरकारले, कति?
@MullaNasaruddin युवा बिदेश निर्यात गर्नी हो दाजु चिया थोडि न गर्नु पर्यो 😂
यस्सो दाइने दिमाग् लगाएर सोच्दा जुनसुकै गणे सरकारको मुख्य उद्देश्य नै किसान मार्ने देखिन्छ ।
ऋण पनि नलिने रे,
कर पनि नउठाउने रे ,
बनजङ्गल, गिटीबालुवा निर्यात गर्दा बाताबरण मासिन्छ रे
तलब भत्ता सबैको बढाउन पर्यो रे,
कृषकलाई अनुदान पनि चाहियो रे,
शिक्षा र स्वास्थ्य सबैलाई निशुल्क चाहियो रे,
अनि देशको आम्दानी दुई पैसाको छैन,देश चाहिँ स्विजरल्याण चाहिएको छ लैतडीहरुलाई!
तत्कालिन राजा बिरेन्द्रको बंशज नै मास्ने गरि घटाइएको राजदरबार हत्याकाण्डको दिन नै देश सकिएको हो
यहाँ सब बिकाउ छन् । तत्कालिन सरकार र इन्टेलिजेन्स जम्मै । तत्कालिन नेपाली सेना समेत । सबै सबै बिकाउ हुन्
देशभक्तहरु बिदेशीको कौडिको खनक सुनेर नाङ्गिएर मुजरा कदापि गर्दैनन्
#जेठ_१९
@MullaNasaruddin हाम्रो बाउ खाडीमा तेरो बाउ गाडिमा भन्दै गरिप कार्ड फाल्ने ठ्यास्नेले गरिब जन्मिनु तिम्रो गल्ती हैन गरिब नै मर्छौ भने तिम्रो गल्ती हो भन्द्यो त दाजु😂
देखाइदियो खोलेर 😄