@amritna यसो गर्दा पनि सुख छैन उसो गर्दा पनि सुख छैन।तपाईं जस्तो महानुभावहरुको चित्त बुझाउदा बुझाउदा एक राजनीतिक चेतको मुलुकले उपयोग गर्नै नपाउने जोखिम बढिरहेको छ।कम्तिमा जस नदिनुस तर अपजसको फेहरिस्त मात्र पेश नगरिदिनुस।यो देश र पार्टीको जिम्मा गगनको मात्र होइन।
~तपाइको भलो चाहने मान्छे।
प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरुले फनफनी घुमाउँदा रहेछन् भनेको सुन्दा 'Lightening Rod Theory' को याद आयो। राजनीतिमा यो सिध्दान्तले जवाफदेहिता अरुलाई पन्छ्याउने प्रव ृत्ति उजागर गर्दछ। आफै चालक भएपछि सवारी ठीक राख्न पनि सक्नुपर्दछ।
@DevkotaMysti गगन विश्व बिना कस्तो काङ्ग्रेस खोजेको हो बैनी?गाउँ गाउँ मा पुगेर हेर्नुस त काङ्ग्रेसको बिजोग के छ थाहा पाउनुहुन्छ।सोध्नुस त्यहाँका मान्छेले के भन्छन।तपाईहरुले गगन लाई लखेटेर भित्र्याउने चाहिँ को हो?