विपद् आएपछि प्रतिकार्य महँगो हुन्छ, तर आउनुअघि गरिने पुर्वतयारी सस्तो र प्रभावकारी हुन्छ। यो मोडेल नेपालमा जलवायु उत्थानशीलताका लागी एक सफल र अनुकरणीय अभ्यास हुने देखिन्छ ।
जोखिमबाट सुरक्षातर्फः ५७ समुदायमा जलवायु उत्थानशीलताले ल्याएको सकारात्मक परिवर्तन https://t.co/XOylm1HhQp
#WeatherForecast We are testing the WRF model and it is not in operation yet, but I want to share this first time that shows the hourly accumulated rainfall from tomorrow 7 am to Monday 7am👇
Note: this is for the research purpose only and credit goes to @SajeshKuikel
Community-Centric Flood Mock Exercise in Lower Karnali Basin Nepal has completed today on the occasion of world environment day. I have been a part of this initiative for the past 6 years. @Nepal_PA@ZCRAlliance https://t.co/cYZTpajkJp
सरकारले बजेट भाषण गर्दै गर्दा आफू त लाखौ पर्ने कुर्चिमा बसियो।
#बनस्रोतको बैज्ञानिक ब्यबस्थापन गर्दै उपयोग गर्न नसक्दा देशको समृद्धिमा बनक्षेत्रले पुर्याउने योगदान पुग्न नसकेको अनुभत हुँदै।
आशा गरौं यो वर्षको योजनामा बनस्रोतको दीर्घकालीन ब्यबस्थापनका क्रियाकलाप समावेश हुनेछन् ।
चौडा सडक, सडकको ठाउँ ठाउँमा नागरिक बस्न मिल्ने खुला स्थान, रातृकालिन झिलिमिली बत्ति, साइकल लेन आदिको ब्यबस्थापन, तर नगरिक सचेतना ????
सरकारले केहि गरेन भन्दै प्रस्न गर्ने आम नागरिकले गर्ने व्यबहार पनि कुन हदसम्म हुन्छ?? दृस्टीबिहिन पैदल यात्रु कसरी यात्रा गर्ला।@Dhangadhi
🚑 Empowering Communities with Basic First Aid Skills
This training is a crucial step toward building community resilience and preparedness during emergencies.
We are fostering safer and more prepared communities! @Nepal_PA@ZCRAlliance
Indigenous knowledge plays a crucial role in sustaining rural livelihoods. The #Sonaha people, an ethnic community along the Karnali River, exemplify this by practicing traditional #GOLD searching along the riverbanks—a livelihood that has been passed down through generations.
According to @DHM_Weather forecast there will be lower rainfall than average value and higher temperature ( both minimum and maximum ) during the winter season. It will directly impact agricultural sectors due to less water.
#2daysdiary जलबायु उत्थानशीलता मापन CRMC Tool बारे प्रशिक्षण गर्दै।यसमा जलवायुजन्य जोखिमका बहुआयामिक प्रकोपहरू विश्लेषण गरिन्छ। नेपालमा बाढी र लु प्रकोपलाई केन्द्रमा राखी समुदायको उत्थानशीलता मापनमा ७६ सूचकहरूको विश्लेषण गरिन्छ, जसमा बाढीका लागि ५२ र लुका लागि ५० सूचक समावेश छन
Facilitating Community-Based Disaster Risk Reduction (CBDRR) orientations to #CDMC members empowers communities to better understand disaster risk scenarios, enhance risk preparedness, mobilize resources effectively, and disseminate crucial information among community members.
आज नेपालका१०१ वर्षामापन केन्द्रहरूमा पानीले सतर्कता तह पार गरेछ। १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि. मि. भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ।
१ मि.मि. भन्नाले १ बर्गमिटर क्षेत्रमा १लिटर पानी परेको बुझिन्छ।
Flooding and inundation are major issues in most of the Terai region. As first responders, the proactiveness for disseminating risk message and resource management by the CDMC during and after a disaster are crucial for minimizing loss of property & life @ZCRAlliance@Nepal_PA