आजकल गगनजीले गिरिजा प्रासदको बखान गरेको सुन्दा मलाई दुई कुरा अचम्म लाग्छ | १)गिरिजा प्रसादको जीबनकालमा गगनजीले अधिकांस समय गिरिजा बिरोधी गुटबाट राजनिती गरे | २) गिरिजा प्रसादले बिराटनगरको आमसभाबाटै गगन र नरहरी बिदेशी एजेन्ट हुन भनेर सार्बजनिक रुपले बोलेका थिए|
नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिकाको वडा नम्बर ९ को अधिवेशनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले आफूसहित आफ्नै परिवारका निम्न ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका छन्- चन्द्र शेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, बेदव्यास पाठक, भोला पाठक आफू र विश्वेश्वरप्रसाद पाठक।
राधेश्याम पाठकको भनाईः ‘हो, मेरा परिवारबाट ११ जना प्रतिनिधि भएका छन् । निर्वाचन भएको होइन । जनताले हाम्रो लगानीलाई देखेर सर्वसम्मत बनाइदिएका हुन्, मैले बनाएको होइन । हाम्रो परिवार २०० जनाको छ । ११ जना हुनु कुनै ठुलो कुरा होइन ।’😂
तपाईंहरूलाई कांग्रेसमा गणेश लामा, रोज राणा, दीपक मनांगे भाकोमा डर लाग्या होला । ती त नाथे गुंडा हुन्, एक अर्कोलाई खूंडा हान्ने ।
हाम्लाई डर त यी दुईको लाग्छ। खूँखार त यी दुई हुन्, सत्ता संरक्षित नामूदहरू, जनतालाई निधारमा ताकेर गोली हान्न आदेश दिनेहरू ।
के छ @basantabasnet दाई,
XPRESSO कहिले आउँछ त?
गुन्डा ले सुधारिएको 2.0 र पुरानो कंग्रेस मा राम्रै ठाउँ पाए त,
कि आफ्नै हुन् यो त LATTE मा one सुगर हाले जस्तो भयो भनेर मक्खा हुनुहुन्छ?😳
परराष्ट्रमन्त्री शिशिर खनालले सात दिनको न्युयोर्क भ्रमणमा ३१ उच्चस्तरीय भेटवार्ता भ्याएर, २१ कार्यक्रममा सहभागी पनि भएछन्। प्रायः हेरियो/सुनियो र पढियो पनि। नेपाललाई प्राथमिकतापूर्व फोरम दिइएको देखियो। उनको प्रस्तुती र प्रश्न सुनेर बुझेर सोचेर शालिन उत्तर दिने शैली उत्कृष्ट लाग्यो।
खनालले मौकाको भरपुर सदुपयोग गरे - सही गरे 👍
https://t.co/dF0EQsEKmp
`३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा´
झापाको बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा पाएका छन् । लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन्।